अनेरास्ववियुका सचिवालय सदस्य वाग्लेसहित दर्जन विद्यार्थी नेता माधव नेपालनिटक विद्यार्थी संगठनमा प्रवेश

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका सचिवालय सदस्य आर्जन वाग्लेसहित एक दर्जन विद्यार्थी नेता नेकपा एकीकृत समाजवादी (नेकपाएस) पार्टीनिकट अनेरास्ववियुमा प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

नेकपा विप्लव निकट विद्यार्थी नेता कांग्रेसमा प्रवेश

बासुदेव शर्मा, जाजरकोट । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीका भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनका सचिवालय सदस्य, कर्णाली प्रदेश संयोजक प्रेम बहादुर शाही नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस जाजरकोटले बारेकोट गाउँपालिकामा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शाहीले कांग्रेसमा प्रवेश गर्नु भएको हो  । नेपाली कांग्रेस जाजरकोटले बिहीबार बारेकोटमा […]

दर्जनौं विद्यार्थी नेता अनेरास्ववियूमा प्रवेश

अनेरास्ववियू केन्द्रिय कमिटिले बिहीबार विशेष भेला आयोजना गरेको छ । थापाथली क्याम्पसमा नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले संगठन प्रवेश कार्यक्रम तथा भेला आयोजना गरेको हो ।भेलाको अध्यक्षता संगठनका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले गरेका थिए भने प्रमुख अतिथि नेकपा ऐकिकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईले थिए ।सो अवसरमा नेकपा एमाले निकट अनेरास्ववियुका सचिवालय सदस्य आर्जन वाग्ले सहित अनेरास्ववियु थापाथली क्याम्पसका क्यापस कमिटिका सदस्यहरू, नेविसं तथा अ

माधव नेपाल निकट विद्यार्थी नेताले दिए दल दर्ता लागि निवेदन

काठमाडौं / माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन दिएका हुन् । संखुवासभाका राई नेकपाको विद्यार्थी भातृ संगठन अनेरास्वियूका सचिवालय सदस्य थिए । उक्त पार्टीको उपाध्यक्ष कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका... The post माधव नेपाल निकट विद्यार्थी नेताले दिए दल दर्ता लागि निवेदन appeared first on Purbeli News.