बाजुराका विद्यार्थी नेता अयडीको शव आज उठाइने

बाजुरा, मंसिर १२ । बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव सोमबार उठाइने भएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि उठाइने भएको हो। मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि […]

सम्बन्धित सामग्री

नौ दिनपछि चेतनको शव आफन्तले बुझे

बाजुरा। अनेरास्ववियुका केन्द्रीय सदस्य एवं विद्यार्थी नेता चेतन अकडीको शव नौ दिन पछि सोमबार  उनको परिवारले बुझेको छ । परम्परागत दाहसंस्कार नौ दिन भित्र गसिक्नुपर्ने  धार्मिक मान्यता अनुसार विद्यार्थी नेता अकडीको शव उनको परिवारले बुझेको हो । विद्यार्थी नेता अकडीको शवलाई सोमवार बिहान  सदरमुकाम मार्तडीको खुलामञ्चमा राखेर  नेकपा एमाले बाजुराले  श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो  […]

चुनावी झडपका क्रममा मृत्यु भएका चेतनको ९ दिनपछि अन्त्येष्टि

चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा मृत्यु भएका एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गर्न लागिएको छ । उनको घटनाको ९ दिनपछि सोमबार अन्त्येष्टि गर्न लागिएको हो । अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्च मार्तडीमा राखेको छ  । मसिंर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका कार्यकर्तासँगको झडपका क्रममा उनको मृत्यु भएको थियो ।  आयडीको शव श्रदाञ्

बाजुरा विवाद : दोषीलाई कारबाहीको माग गर्दै छैटाैं दिन पनि प्रदर्शन

विद्यार्थी नेता चेतन अयडीको हत्यमा संलग्नलाई कारबाहीको माग राख्दै बाजुरा सदरमुकाम मार्तडीलगायत विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ। हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने भन्दै उनका आफन्तलगायतले आज छैटाैं दिन पनि...