देशका अधिकांश स्थानमा वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ भने काठमाडौं उपात्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बुधबार दिउँसो  देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। राति पनि देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशक...

सम्बन्धित सामग्री

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, सतर्क रहन अनुरोध

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा बिहीबार हल्का हिमपातको सम्भावना रहेको छ।...

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, भाेलिदेखि माैसम सफा हुने

काठमाण्डाै – देशका केही उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही ठाउँमा पानी परेको छ भने कतै–कतै हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् । यस्तै हिजो (साेमवार) र आज (मङ्गलवार) देशका केही ठाउँमा पानी परे पनि भोलि (बुधवार) देखि मौसम सफा हुने महाशाखाले जनाएको छ ।

चन्द्रगिरी, सिमभञ्ज्याङलगायत पहाडी क्षेत्रमा वर्षाका साथै हिमपात

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। काठमाडौं वरपरका पहाडी क्षेत्रमा समेत बिहान हिमपात भएको थियो। काठमाडौंको चन्द्रगिरी, चम्पादेवी, मकवानपुरको सिमभञ्ज्याङ क्षेत्रमा बिहानसम्मै हिउँ परेको स्थानीयले बताएका छन्। बिहीवार राति उपत्यकामा वर्षासमेत भएको थियो। उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा केही दिन अझै…

काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो/भिडियाेसहित)

काठमाण्डाै - काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।  पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डाेटी, दार्चुला लगायत जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो ।  सुदूरपश्चिममा अहिलेसम्म तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो । हिमपातसँगै चिसाेले त्यस क्षेत्रकाे ...

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ । देशका केही भु–भागमा आज पनि हिमपात हुने भएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुसु र कुहिरो लागेको जनाएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश, […]

पश्चिमी वायुको प्रभावसँगै हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा हल्का वर्षा

काठमाण्डाै – देशको पश्चिमी भूभागको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा सामान्य वर्षा भैरहेको छ । पश्चिमी वायुको प्रभावको कारण काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा मौसम बदली भएर वर्षा र हिमपात भैरहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् शान्ती कँडेलले बताउनुभयो । काठमाण्डौको चन्द्रागिरी लगायतका डाँडाहरुमा सामान्य हिउँ परिरहेको छ । अहिले देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्य बर्षा र हिमपात भैरहेको भएपनि ठूलो पानी तथा हिउँ पर्ने सम्भावना भने नरहेको मौसमविद् कँडेलले बताउनुभयो । य...

देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, जनजीवन कष्टकर बन्दै

काठमाडौं । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । मौसममा आएको परिर्वतनसँगै विभिन्न जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो । वर्षासँगै भएको हिमपातले जननीवन प्रभावित भएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । भारी वर्षा […]

काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो फिचर)

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ । बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा पनि हिमपात भएको छ । यस्तै त्रिभुव...

चिसो बढ्यो, पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौँ – देशका अधिकांश भू-भागमा आज (शुक्रबार)देखि हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज दिउँसोदेखी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका विभिन्न स्थानमा हिमपात हुने सम्भावना छ । सुदूरपश्चिमका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले […]

गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाण्डाै - गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ । आज पनि यो प्रदेशको केही जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा चिसो बढ्दै गएकाे छ ।  हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने माैसमविद्ले बताएका छन् । यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली रहने भएकाे छ । मौसमविद् निराजन सापकोटाले देशभरका अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने बताउनु भएकाे छ । आज काठमाण्डौमा भने दिनभर घाम लाग्ने उहाँ...