देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, जनजीवन कष्टकर बन्दै

काठमाडौं । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । मौसममा आएको परिर्वतनसँगै विभिन्न जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो । वर्षासँगै भएको हिमपातले जननीवन प्रभावित भएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । भारी वर्षा […]

सम्बन्धित सामग्री

आज पनि तराईमा हुस्सु, पानी पर्ने सम्भावना छैन

१५ माघ, काठमाडौं । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु/कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू-भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा […]

कर्णाली र सुदूरपश्चिमका यी ठाउँमा बाक्लो हिमपात [तस्वीरहरू]

बिहीवार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाको जनजीवन कष्टकर भएको छ । विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।  बाक्लो हिमपातका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् । केही ठाउँमा राजमार्ग अवरुद्धसमेत भएका छन् । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ । केही तस्वीरहरूः​​ दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउँदै हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेन...

हिउँले ढाकियो जुम्ला, तेस्रो पटक हिमपातपछि जनजीवन कष्टकर (फोटोफिचर)

जुम्लामा पुनः हिमपात भएको छ ।  बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ।  पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हो । हिमपातका कारण मानिस सँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।  जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउँ जमेको छ ।हिमपातका कारण जुम्लामा

हिमपातले जनजीवन कष्टकर : हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन

हुम्ला - हिमपातले देशका विभिन्न ठाउँमा जनजीवन कष्टकर भएको छ । सुदूरपश्चिममा तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमा उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो । बैतडीका अनारखोली, सतबाँझ, मेलौलीलगायका क्षेत्र, डोटीको गैरा, डडेलधुराकाे भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।...

मुलुकभर वर्षा र हिमपातः किसान खुसी, जनजीवन कष्टकर

काठमाडौं । मुलुकभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्ले मंगलबार नै पानी पर्ने र काठमाडौं उपत्यका आसपासमै हिउँ पर्न सक्ने पूर्वानुमान गरेका थिए । काठमाडौं उपत्यकामा रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको […] The post मुलुकभर वर्षा र हिमपातः किसान खुसी, जनजीवन कष्टकर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वर्षा र हिमपातले कतै हर्ष, कतै कष्ट

काठमाण्डाै - हिमपात र वर्षाले देशका धेरै ठाउँको जनजीवन कष्टकर बनाएको छ । हिमपातका कारण उच्च पहाडी तथा हिमाली जिल्लासँगै तराईका जिल्लाको जनजीवन कष्टकर बनेकाे छ । चिसो बढ्दा घर बाहिर हिँडडुल गर्न समेत कठिन भएको छ । गएको ११ गतेदेखि परेको हिमपातका कारण मनाङका माथिल्लो क्षेत्रका स्थानीय बासिन्दा जिल्लाबाट बाहिरिएका छन् । मनाङको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । हिमपातले हिँडडुल गर्न समेत कठिन भएको छ । गाडीको आवगमनसमेत ठप्प भएको छ । मनाङको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेक...

वर्षा र हिमपातले मुलुकभर चिसो बढ्यो, जनजीवन कष्टकर

काठमाडौं, १४ पुस । आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको […]

कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर

जाजरकोट । मंगलबार रातिदेखि हिमपातसहित परेको पानीका कारण कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ । कर्णालीका अन्य हिमाली जिल्ला मुगु र हुम्लामा पनि केही दिन पहिलेदेखि नै हिमापान भइरहेको छ । हिमपातसँगै अधिकांश […]

किमाथांकामा हिमपात भएपछि जनजीवन कष्टकर (फोटो फिचर)

सङ्खुवासभा — पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ । जिल्लाको उत्तरीक्षेत्रको भोटखोला गाउँपालिकाको किमाथांका र दक्षिणी क्षेत्रमा तिनजुरे–मिल्के–जलजले (टीएमजे) मा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो । गएको शुक्रवार बेलुकीदेखि किमाथांका क्षेत्रमा हिमपात पर्न थालेपछि जनजीवन कष्टकर बनेको किमाथांका प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) टिकाराम राईले बताउनुभयो । बाक्लो हिउँका कारण किमाथांकाका गाउँबस्ती नै छोपि...

गण्डकीका उच्च पहाडी क्षेत्रमा झरीसँगै हिमपात, जनजीवन कष्टकर

बागलुङ : शुक्रबार बिहानदेखि परेको झरीसँगै गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। हिमपात र झरीले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्। हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार बिहानैदेखि हिमपात भएको छ। सदरमुकाम जोमसोममा भने शुक्रबार साँझसम्म हिमपात भएको छैन। उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ क्षेत्रमा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी हीरा पौडेलले बताइन्। हिमपातका कारण स्थानीय घर बाहिर निस्किन सकेका छैनन्। मुस्ताङको लेतेमा समेत हिमपात भएको छ। हिमाली जि