चिसो बढ्यो, पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौँ – देशका अधिकांश भू-भागमा आज (शुक्रबार)देखि हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज दिउँसोदेखी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका विभिन्न स्थानमा हिमपात हुने सम्भावना छ । सुदूरपश्चिमका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले […]

सम्बन्धित सामग्री

पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसका कारण चिसो महसुस गरिएको छ । विभागका अनुसार अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । आज दिउँसो […]

सङ्खुवासभामा सामान्य वर्षापछि चिसो बढ्यो

सङ्खुवासभा - हिमाली जिल्ला सङ्खुवासभामा यसअघि सामान्य चिसो भए पनि माघ अन्तिम हप्ता भने चिसो बढेको छ । बिहीवारदेखि सामान्य वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको हो । शुक्रवार र शनिवार सदरमुकाम खाँदबारी आसपासको क्षेत्रमा समेत जनजीवन कष्टकर बनेको छ । चिसोका कारण मानिसहरु प्रभावित बनेका छन् ।  चिसोले बाहिर हिँडडुल गर्न नै समस्या भएको चिचिला गाउँपालिका–१ चिचिलाका स्थानीय ज्येष्ठ नागरिक दिप्तीप्रसाद काफ्लेले बताउनुभयो । उहाँले गर्मी लाग्ने समयमा पानी परेपछि ह्वात्तै चिसो ब...

वर्षा र हिमपातका देशभर चिसो बढ्यो, जनजीवन कष्टकर

पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातले मुलुकभर चिसो बढ्यो, जनजीवन कष्टकर

काठमाडौं, १४ पुस । आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको […]

अधिकांश ठाउँमा हल्का वर्षा, चिसो बढ्यो

आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षासँगै हिमपात भइरहेको छ। पानी पर्न थालेपछि चिसो बढेको छ ।

तापक्रम घटेसँगै चिसो बढ्यो

काठमाडौँ – आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम आंशिक बदली हुने भएको छ । न्यून चापीय प्रणालीको प्रभावका कारण केही उच्च पहाडी र हिमाली भूभागमा हिमपात सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् । उनका अनुसार […]

देशभर चिसो बढ्यो‚ कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ।शनिबार बिहान कर्णाली र गण्डकी प्रदेशका अधिकांश स्थानमा मौसम बदली भएको छ। तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी न्यून चापीय प्रणालीको असरको कारण दिउँसो कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ३ दशमलव ३ डिग्री सेल्सियस मापन

चिसो बढ्यो : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले ...

७ नम्बर प्रदेशका हिमाली जिल्लामा हिमपात, डडेल्धुरामा चिसो बढ्यो

डडेल्धुराः डडेल्धुरासहित ७ नम्बर प्रदेशका विभिन्न हिमाली तथा पहाडी जिल्लामा हिमपातका कारण अत्यधिक चिसो बढेको छ। हिमाली जिल्ला बझाङ, बाजुरा र दार्चुलालगायतका जिल्लाहरूका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो एक्कासि बढेको हो। गत रातबाट पानी परेसँगै बिहान प्रदेश नम्बर ७ का हिमाली जिल्लाहरूमा हिमपात भएको हो।  डडेल्धु...

उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात हुने, देशभर चिसो बढ्यो

काठमाडौं, मंसिर ९ – अबको दुई दिन उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने मौसमविदले अनुमान गरेका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न...