भैरहवा, कात्तिक १ । गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा गरेको कार्यक्रममा मन्त्री खांणले संविधानको पालना र रक्षा गर्ने दायित्व राज्यको रहेको बताउनुभयो । गृहमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आउनु भएका मन्त्री खाँणले जनताले ठूलो दललाई सरकार चलाउने जनमत […]