नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व होः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्। देशवासीको नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, "कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस र महामारीबाट ज्यान गुमाउन नपरोस भन्नेमा सरकार संवेदनशील छ।" कोभिड नियन्त्रणका लागि सरकारका सवै संयन्त्र परिचालन गरेको प्रधानमन्त्रीले बताए।

सम्बन्धित सामग्री

डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं । अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ । संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा […] The post डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डा केसीको जीवन रक्षा गर्न चिकित्सक संघको आग्रह

काठमाडौं : अनशनरत प्राडा गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले सरकारसँग आग्रह गरेको छ।संघका महासचिव डा बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरेका हुन्।संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ 'डा केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्‍याई उहाँको जीवन रक्षा गरिदिनु हुन वार्ता टोलीलाई संघ हार्दिक अनुरोध गर्दछ।'स्वास्थ्

नागरिकको जीवन रक्षा गर्नु पहिलो दायित्व : गृहमन्त्री खाँण

भैरहवा, कात्तिक १ । गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा गरेको कार्यक्रममा मन्त्री खांणले संविधानको पालना र रक्षा गर्ने दायित्व राज्यको रहेको बताउनुभयो । गृहमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आउनु भएका मन्त्री खाँणले जनताले ठूलो दललाई सरकार चलाउने जनमत […]

नागरिकको जीवन रक्षा सरकारले पहिलो प्राथमिकताः गृहमन्त्री खाँण

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरुसँगको छलफलमा कोभिड–१९ को संक्रमणले मृत्यु भएको भनेर सरकारले खोपलगायतका व्यवस्थालाई चुस्त बनाएको पनि स्पष्ट पारे। उनले पर्यटन व्यवसायलाई सहज ढंगले संचालन गर्ने वातावरण बनाउन सरकारले पर्यटन व्यवसायीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई […]

जीवन रक्षा कोषलाई प्रभावकारी बनाउँछौंः मुख्यमन्त्री

कोरानाबाट मारमा परेको साना उद्योगी व्यवसायीलाई लक्षित गरी ल्याइएको जीवन रक्षा कोषलाई प्रभावकारी बनाउने दृढता गण्डकी प्रदेश सरकारले व्यक्त गरेको छ । कोरोनाले झण्डै डेढवर्षसम्म व्यापार व्यावसाय ठप्प प्राय छ ।...

नेपाली जनताको जीवन रक्षा मेरो पहिलो प्राथमिकता : नवनियुक्त गृहमन्त्री

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । शीतल निवासमा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएसँगै प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।‘सबैभन्दा पहिलो प्राथमिकता नेपाली जनताको जीवन रक्षा नै हो’, उनले मन्त्री बनेपछि पहिलो प्रतिक्रिया दिँदै भने ।  अहिलेको अवस्थामा जनताले जीवनको प्रत्याभूति, विपद्को अवस्थामा जनतालाई सुरक्षा दिने भन्ने लगायतका कुरामा आफूले ध्यान दिने उनको भनाइ छ ।

जीवन रक्षा केन्द्रित बजेटः अर्थ मन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा केन्द्रित बजेट ल्याउने तयारी गरेको बताएका छन् ।कोभिड–१९को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै उनले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह समेत गरे । “कोभिड–१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा छन् । विषम परिस्थितमा अघिल्लो पटक कोभिड–१९ का […]

म्यानमारका नागरिकको जीवन रक्षा गर्न माग

काठमाडौँ / म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख... The post म्यानमारका नागरिकको जीवन रक्षा गर्न माग appeared first on Purbeli News.

गण्डकीमा ‘व्यवसाय जीवन रक्षा कोष’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारले ‘व्यवसाय जीवन रक्षा कोष’ सञ्चालनमा ल्याएको छ । सो सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैंक पोखराबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । कोरोना भाइरस (कोभिड–१९) चपेटामा परेका उद्योग व्यवसाय पुनः सञ्चालनमा ल्याई अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यवसाय जीवन रक्षा कोषअन्तर्गत कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको हो । कोरोनाबाट प्रभावित कृषि उद्यम, उत्पादनमूलक उद्योग तथा पर्यटन लगायत सेवामूलक व्यवसाय जोगाउन, टिकाउन र सञ्चालन गर्न जीवन रक्षा कोष सञ्चालनमा ल्याइएको हो । ...