प्रधानमन्त्रीज्यू, हाम्रो अविश्वासलाई विश्वासमा बदलिदिनुस्

नेपाल सरकारको मात्रै होइन, संसारका सबै सरकार तथा राज्य प्रमुखहरूको दायित्व र प्राथमिकता भनेको कोभिड महाव्याधिबाट नागरिकको जीवन रक्षा हो र हुनुपर्छ । यसको नियन्त्रण र रोकथाममा उपचारका सबै उपाय अवलम्बन गर्नुपर्ने अहम् कर्तव्य र जिम्मेवारी सत्तासीन शक्तिको प्राथमिक काम हो । कुनै देशले कोभिड भ्याक्सिन उत्पादन गरेर अधिक धन आर्जन गरिरहेका छन् । कति […]