म्याद गुज्रेका औषधि र खाद्यसामग्री बिक्री गरेको पाइए कारबाही: गृहमन्त्री खाण

बिहीबार मन्त्रालयमा बसेको चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाणले  नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।