लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व भएको बताएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आएका खाँणले नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा भने, ‘संविधानको रक्षा र आम मानिसको जीवन रक्षा नै राज्यको पहिलो दायित्व हो ।’ कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न बधाई […]