काठमाडौं । महामारीको तेस्रो लहरका कारण बन्द भएका काठमाडौं उपत्यकाका विद्यालय भोलि आइतबारबाट पुनः सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणका कारण पुस २९ गतेबाट बन्द भएका विद्यालय फागुन १ गते आइतबारबाट खुल्ला हुने भएका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले गत आइतबार […]
पर्वत : कोरोना संक्रमणदर घटेर सामान्यतिर फर्कन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञा खुकुलो पार्दै विद्यालय सञ्चालनको अनुमति दिने भएको छ।प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिएमसी) को गत माघ २५ मा बसेको बैठकबाट फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा सावधानीसहित विद्यार्थीको भौतिक उपस्थितिमै अध्यापन अनुमति दिन लागिएको हो। प्रजिअ खत्रीद्वारा जारी आदेशमा सिनेमा हल, जिमखाना, कभर्ड हल, स्पोर्ट क्लब, स्विमिङ पुल, ब्युटी पा
काठमाडौं : सरकारले कोभिड–१९का कारण बन्द गरेको करिब एक महिनापछि विद्यालय खोल्न अनुमति दिएको छ। सबै स्कुलले फागुन १ देखि विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गर्न पाउने छन्। त्यहीअनुसार देशभरका अधिकांश स्कुलले सबै कक्षाका विद्यार्थीलाई स्कुलमै बोलाएका छन्।तर, विद्यालयले पहिलाजस्तो गरी कक्षा सञ्चालन गर्न भने पाउने छैनन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले माघ २३ गते जारी गरेको आदेशमा नियमित कक्षा सञ्चालन नगर्नू भनेको छ।‘विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भए
काठमाडौं । आगामी फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरू खुल्ने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसीसी० को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले हिजो आइतबार साँझ यस्तो निर्णय गरेको हो । त्यसै गरी जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि नै लागु हुने गरी सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली […]
कोरोना महामारीको जोखिम न्यून हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक कृयाकलाप तथा परीक्षा सम्बन्धी नयाँ आदेश जारी गरेको छ। जस अनुसार फागुन १ गतेदेखि उपत्यकाका सबै विद्यालयहरु खुल्ने नयाँ आदेश जारी गरेको छ।...
माघ २३, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सोमवारदेखि जोरबिजोर प्रणाली हटाएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार उपत्यकामा जोरबिजोर प्रणाली हटाइएको छ भने आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने छन् ।
उपत्यकाका तीन ओटै जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतवार मध्यरातबाट लागू हुने गरी सवारी साधानमा जोरबिजोर हटाउने निर्णय गरेको हो ।
कोभिड–१९ को संक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा गत माघ १४ गतेबाट केहि खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।
काठमाडौं उपत्यकामा आगामी फागुन १ गतेदेखि विद्यालयहरू सञ्चालनमा आउने भएका छन् ।
आइतवार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यस निर्णयसँगै विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने भएको छ ।
तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीहरूका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या समेत विचार...
कोरोना संक्रमण दर कम हुँदै गएपछि सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने तथा विद्यालयहरु फागुन १ गतेबाट खोल्न सिफारिस गरिएको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन र फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताउनुभयो । उहाँका अनुसार …
काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो । सीसीएमसीसीको सिफारिश सँगै सरकारले विद्यालय खोल्ने निर्णय गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले यसबारे सूचना प्रकाशित गर्ने भएका छन् । यसअघि नै सरकारले विद्यालयहरुलाई […]
काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागु गरिएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ । कोरोना संक्रमणदर घट्दै गएको भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस गरेको हो । अहिले निजी सवारी साधन र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागु भएको छ । बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय […]