पार्टी एकताको सन्देश दिन सबैको समर्थनमा मुख्यमन्त्री बनेको हुँ : मुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकतालाई कायम राख्न सबैको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताएकी छन् ।बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्री नियुक्त भई सपथ ग्रहणपछि पत्रकारसंगको कुराकानीमा उनले केन्द्रीय नेतृत्वलाई एकताको सन्देश दिने उद्देश्यका साथ प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र एमालेका सबै सांसदहरुको समर्थनमा आफू मुख्यमन्त्री भएको बताएकी हुन् ।नेकपा एमाले उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री शाक्य नेपालको

सम्बन्धित सामग्री

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, पद् जाने निश्चित

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बनेको ५४औँ दिनमा आज विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी शाक्यले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको हिउँदे अधिवेशनमा विश्वासको मत लिन लागेकी हुन् । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको […]

प्रहरीको काम प्रभावकारीः मुख्यमन्त्री शाक्य

काठमाडौं, २० असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रहरीले आफ्नो छविमा व्यापक सुधार गरेको बताइन्् । प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाक्यले भौतिक तथा प्राविधिकरुपमा सम्पन्न नभए पनि प्रहरीले आफ्नो काम र सेवालाई प्रभावकारी बनाएको बताइन्। मुख्यमन्त्री शाक्यले प्रहरीको व्यावसायिकता वृद्धि गर्न प्रदेश सरकार पूर्णरुपमा तयार […]

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाक्य, यस्तो छ प्रदेशसभाको अंक गणित

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत  लिने तयारी गरेकी छन्। सरकार जोगाउन एमालेले गठबन्धनबाहिर रहेका प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग सहकार्यको प्रयास गरे पनि सम्भव नभएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी गरेकी हुन्। एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले गत भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी थिइन्। एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीलाई निर्वाचन आयोगले गत भदौ २५ मा मान्यता प्रदान गरेसँगै मुख्यमन्त्र

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विस्वासको मत लिने भएकी छिन् । मुख्यमन्त्री शाक्यले सरकार टिकाउन साना दलसहित अन्य दलहरूसँग गठबन्धनको प्रयास विफल भएपछि संसदबाट विश्वासको मत लिने तयारी थालेकी हुन् ।गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार पार्टी विभाजन पछि अल्पमतमा परेको थियो ।भदौ २७ गते बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको नामावली सहितको निर्वाचन आयोगको पत्र दर्ता भएसँगै मुख्यमन्त्री शाक

छोटो समय भए पनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य

सिन्धुली– बागमती प्रदेशकी मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यले छोटो समयमा राम्रो काम गरेर देखाउने ढंगले आफ्नो नेतृत्वको सरकार लागिपरेको बताएकी छन् । शनिबार एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा मुख्यमन्त्री शाक्यले पार्टी फुटेका कारण आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेकाले छोटो समय भए पनि राम्रो काम गरेर देखाउने बताएकी हुन् । ‘हामीले विश्वासको मत लिनुपर्ने छ, हामी […]

म पार्टी विभाजनको पक्षमा छैन : मुख्यमन्त्री शाक्य

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट  पारेकी छिन् । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् । “म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् । आगामी दिनमा संविधानअनुसार […]

संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौं । अष्टलक्ष्मी शाक्य नेतृत्वको बाग्मती प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । नेकपा एमालेको स्पष्ट बहुमत पुग्ने अवस्था नरहेपछि सो प्रदेशमा विपक्षी गठबन्धन आबद्ध दलले नै सरकार बनाउने सम्भावना बढ्दै गएको छ । केही दिनअघि सो प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । उनलाई त्यस बखत मुख्यमन्त्री रहेका डोरमणि पौडेलले बाटो खुला […] The post संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य अल्पमतमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा

न्युज अफ नेपाल, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् । २ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् । एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त […]

ओली संकीर्णता र गुटमा लाग्नुभयो, माधव कमरेड हतारिनुभयोः मुख्यमन्त्री शाक्य

काठमाडौं, भदौ ४ । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले संकीर्णता र गुटगत क्रियाकलाप गर्दा वरिष्ठ नेता माधवकुमार नेपाल अर्को पार्टी गठन गर्न हतारिएको बताएकी छन् । अध्यक्ष ओलीले सबै स्वार्थ छाडेर पार्टीलाई बलियो बनाउन चाहने हो भने अझै पनि एकता सम्भव रहेको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली […]