प्रहरीको काम प्रभावकारीः मुख्यमन्त्री शाक्य

काठमाडौं, २० असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रहरीले आफ्नो छविमा व्यापक सुधार गरेको बताइन्् । प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाक्यले भौतिक तथा प्राविधिकरुपमा सम्पन्न नभए पनि प्रहरीले आफ्नो काम र सेवालाई प्रभावकारी बनाएको बताइन्। मुख्यमन्त्री शाक्यले प्रहरीको व्यावसायिकता वृद्धि गर्न प्रदेश सरकार पूर्णरुपमा तयार […]

सम्बन्धित सामग्री

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, पद् जाने निश्चित

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बनेको ५४औँ दिनमा आज विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी शाक्यले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको हिउँदे अधिवेशनमा विश्वासको मत लिन लागेकी हुन् । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको […]

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाक्य, यस्तो छ प्रदेशसभाको अंक गणित

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत  लिने तयारी गरेकी छन्। सरकार जोगाउन एमालेले गठबन्धनबाहिर रहेका प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग सहकार्यको प्रयास गरे पनि सम्भव नभएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी गरेकी हुन्। एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले गत भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी थिइन्। एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीलाई निर्वाचन आयोगले गत भदौ २५ मा मान्यता प्रदान गरेसँगै मुख्यमन्त्र

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विस्वासको मत लिने भएकी छिन् । मुख्यमन्त्री शाक्यले सरकार टिकाउन साना दलसहित अन्य दलहरूसँग गठबन्धनको प्रयास विफल भएपछि संसदबाट विश्वासको मत लिने तयारी थालेकी हुन् ।गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार पार्टी विभाजन पछि अल्पमतमा परेको थियो ।भदौ २७ गते बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको नामावली सहितको निर्वाचन आयोगको पत्र दर्ता भएसँगै मुख्यमन्त्री शाक

एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता, मुख्यमन्त्री शाक्य अल्पमतमा

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी  शाक्य  नेतृत्वको  सरकार  अल्पमतमा परेको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले  उपाध्यक्षसमेत  रहेकी  शाक्य  नेतृत्वको सरकार औपचारिक रूपमा अल्पमतमा परेको हो ।

अल्पमतमा परेको सरकार विस्तार गर्दै मुख्यमन्त्री शाक्य, को को बन्दैछन् मन्त्री ?

हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छिन्। मुख्यमन्त्री शाक्यले मन्त्री र राज्यमन्त्री गरी १० जनालाई नियुक्त गर्ने तयारी गरेकी हुन्। आजै मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए। आज नियुक्त हुन लागेका मन्त्री र राज्यमन्त्रीहरु चितवनका विजय सुवेदी, काठमाण्डौंका अजयक्रान्ती शाक्य, मकवानपुरकी…

स्पष्ट अल्पमत, ‘पर्ख र हेर’ मा मुख्यमन्त्री शाक्य

रोशन पराजुली, हेटौंडा ।  स्पष्ट अल्पमतमा परे पनि वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘पर्ख र हेर’ को नीतिमा रहनुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सातामा अल्पमतमा पर्नुभएकी शाक्य कसरी अगाडि बढ्ने भन्नेबारे ‘पर्ख र हेर’ को अवस्थामा रहनुभएको हो । जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षामा शाक्यले आइतबार सञ्चारकर्मीसँग प्रदेशमा आधिकारिकरूपमा दल विभाजन […]

संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौं । अष्टलक्ष्मी शाक्य नेतृत्वको बाग्मती प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । नेकपा एमालेको स्पष्ट बहुमत पुग्ने अवस्था नरहेपछि सो प्रदेशमा विपक्षी गठबन्धन आबद्ध दलले नै सरकार बनाउने सम्भावना बढ्दै गएको छ । केही दिनअघि सो प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । उनलाई त्यस बखत मुख्यमन्त्री रहेका डोरमणि पौडेलले बाटो खुला […] The post संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य अल्पमतमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा

न्युज अफ नेपाल, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् । २ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् । एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त […]