मेरा लागि ओली, नेपाल र खनाल बराबर हुन्, नेपालको कदमप्रति मेरो असहमति छः मुख्यमन्त्री शाक्य

रोमन आचार्य काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेका नेता माधव कुमार नेपाल, झलनाथ खनाल र केपी ओली सबै आफ्ना लागि बराबर भएकाे बताउनुभएको छ । आज बिहान ईमेजसँग कुरा गर्दै उहाँले आफू सरसल्लाह अनुसार नै बागमती प्रदेशको मुख्यमन्त्री बनेको दावी गर्नुभयो । लामो समयसम्म माधव नेपाललाई साथ दिनुभयो त भन्ने प्रश्नमा शाक्यले भन्नुभयो, […]