ओली संकीर्णता र गुटमा लाग्नुभयो, माधव कमरेड हतारिनुभयोः मुख्यमन्त्री शाक्य

काठमाडौं, भदौ ४ । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले संकीर्णता र गुटगत क्रियाकलाप गर्दा वरिष्ठ नेता माधवकुमार नेपाल अर्को पार्टी गठन गर्न हतारिएको बताएकी छन् । अध्यक्ष ओलीले सबै स्वार्थ छाडेर पार्टीलाई बलियो बनाउन चाहने हो भने अझै पनि एकता सम्भव रहेको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली […]