संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौं । अष्टलक्ष्मी शाक्य नेतृत्वको बाग्मती प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । नेकपा एमालेको स्पष्ट बहुमत पुग्ने अवस्था नरहेपछि सो प्रदेशमा विपक्षी गठबन्धन आबद्ध दलले नै सरकार बनाउने सम्भावना बढ्दै गएको छ । केही दिनअघि सो प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । उनलाई त्यस बखत मुख्यमन्त्री रहेका डोरमणि पौडेलले बाटो खुला […] The post संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य अल्पमतमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.