छोटो समय भए पनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य

सिन्धुली– बागमती प्रदेशकी मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यले छोटो समयमा राम्रो काम गरेर देखाउने ढंगले आफ्नो नेतृत्वको सरकार लागिपरेको बताएकी छन् । शनिबार एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा मुख्यमन्त्री शाक्यले पार्टी फुटेका कारण आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेकाले छोटो समय भए पनि राम्रो काम गरेर देखाउने बताएकी हुन् । ‘हामीले विश्वासको मत लिनुपर्ने छ, हामी […]

सम्बन्धित सामग्री

एमाले नेतृत्वको सरकारले जनहितका धेरै काम गर्‍याे : मुख्यमन्त्री शाक्य

मकवानपुर – वाग्मती प्रदेश सभाको बैठक सुरु भएकाे छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक सुरु गर्नुभएकाे छ । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ ।  मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्नका लागि एमाले नेतृत्वको सरकारले झन्डै साढे तीन वर्षको कार्यकालमा गरेको कामको समीक्षा गर्नुभएकाे छ । उहाँले एमालेको नेतृत्वमा जनहितका लागि प्रभावकारी काम भएको समेत बताउनुभयाे ।  प्रदेशमा ६ सय ४० पक्की सडकको वहुवर्षीय ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लामा खानेपानीको पह...

नैतिकतामा आँच आउने काम गरेको छैन : मुख्यमन्त्री शाक्य

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यादेश ल्याएर दल विभाजन गर्ने काम अन्त्यन्तै दुःखद भएको बताएकी छन् । बिहीबार वाग्मती प्रदेशसभाको बैठकमा आफूलाई विश्वासको मत दिन आग्रह गर्दै उनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गर्ने गरी अध्यादेश ल्याउँदा आफूले विरोध गरेको र वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी...

प्रहरीको काम प्रभावकारीः मुख्यमन्त्री शाक्य

काठमाडौं, २० असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रहरीले आफ्नो छविमा व्यापक सुधार गरेको बताइन्् । प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाक्यले भौतिक तथा प्राविधिकरुपमा सम्पन्न नभए पनि प्रहरीले आफ्नो काम र सेवालाई प्रभावकारी बनाएको बताइन्। मुख्यमन्त्री शाक्यले प्रहरीको व्यावसायिकता वृद्धि गर्न प्रदेश सरकार पूर्णरुपमा तयार […]

स्काउटले राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्छ– मुख्यमन्त्री शाक्य

‘स्काउट विनास्वार्थ निष्पक्ष भावनाका साथ काम गरिरहेको संस्था हो’, शाक्यले भन्नुभयो, ‘संरक्षकको नाताले मुख्यमन्त्री कार्यालय एवम् प्रदेश सरकारबाट सकिने सहयोग गर्न सधैं प्रतिवद्ध छु ।’

अल्पमतमा भए पनि समय खेर फाल्दैनौं: मुख्यमन्त्री शाक्य

चितवन । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपनि सरकारले काम गर्न नछाड्ने बताएकी छन् । जिसस चितवनको पाँचौ जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले प्रदेश सरकार अल्पमतमा परेपनि दिनगन्ती गनेर कामै गर्न नछाड्ने बताइन् । ‘प्रदेश सरकार अल्पमतमा छ, हामी दिनगन्ती गरेर बस्दैनौँ’, उनले भनिन्, ‘प्रत्येक दिन के गर्न सकिन्छ भनेर लागेका छौँ ।’ […]

कठिन मोडमा भए पनि छिट्टै विश्वासको मत लिन्छु : मुख्यमन्त्री शाक्य

सिन्धुली :  बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नेतृत्वको सरकार साह्रै अप्ठ्यारोमा पुगेको भए पनि कानुनअनुसार छिट्टै विश्वासको मत लिने बताएकी छन्।शनिबार नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले पाटी फुटेका कारण आफ्नो नेतृत्वको बागमती प्रदेश सरकार अप्ठ्यारो परिस्थितिमा परेको बताएकी हुन्।‘अहिले चुनौती छ, अप्ठ्यारो छ। एमालेभित्र आएको समस्याले आज प्रदेश सरकारमा काम गर्न समस्या छ।’ उनले बाध्यताले मुख्यमन्त

पद छाडेपनि नैतिक धरातल छाड्दिन : मुख्यमन्त्री शाक्य

हेटौंडा - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारमा बसञ्जेल आफ्नो नैतिक धरातललाई विचलित हुन नदिने बताएकी छन् । राजनीतिक अस्थिरता हुँदा चिन्ता लिने र स्थिरता हुँदा मात्तिने अवस्थामा आफु नरहेको भन्दै उनले सरकारमा बसञ्जेल जनताको लागि इमान्दारिताको साथ काम गर्ने मुख्यमन्त्री शाक्यको भनाइ छ । बागमती प्रदेशमा नेकपा …