तराईमा चिसोका बिरामी बढे, निमोनिया र रूघाखोकीको समस्या धेरै

शितलहर, पुस २२ । तराईका जिल्लामा शितलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन् । चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा। मनोहर जोशीले बताए । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र […]

सम्बन्धित सामग्री

मौसमी फ्लूका बिरामी बढ्दै, सावधानी अपनाउन के गर्नुपर्छ ?

काठमाडौं । जाडो महिना सुरु भएसँगै महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मौसमी फ्लुका बिरामीको संख्या बढ्न थालेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, सुक्खा खोकी, टाउको दुख्ने, घाँटी दुख्ने, बान्ता लगायतका समस्या भएका बालबालिका लिएर आउनेको भिड

सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारियो

काठमाण्डाै - बिरामी भएर अस्पताल भर्ना हुनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारेर उपचार थालिएको छ । स्वास्थ्यमा सुधार आएपछि हिजो उहाँलाई आईसीयूबाट डिलक्स क्याबिनमा सारिएको थियो । तर फेरि समस्या देखिएपछि उहाँलाई बिहानदेखि आईसीयूमा सारिएको किष्ट मेडिकल कलेजले जनाएको छ। अस्पतालकाअनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर उपचार थालिएको हो । अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जोशीलाई निमोनिया सङ्क्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याका लागि दिइएको एन्टिबायोटिक्स् दिइरहनु...

चिन्तनको विश्वविद्यालय, जसबाट कम्युनिष्टले पनि सिक्थे

५ भदौ, काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० बजे समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएको छ । भारतको मुम्बईमा क्यान्सरको उपचार गरी फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता अस्पताल भर्ना गरिएको थियो । क्यान्सर बिरामी गिरिमा निमोनिया देखिएपछि स्वास्थ्य अवस्था शुक्रबार नै जटिल बनिसकेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल […]

गर्मीले महोत्तरीको जनजीवन अस्तव्यस्त, अस्पतालमा बिरामी बढे

महोत्तरी मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। महोत्तरीमा अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ। सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन्। जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा. प्रदीपकुमार साहले बताए।  बिरामीहरूमा अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ। पसिना अत्यधिक आउने तर पर्याप्त पानी नपिउँदा&

हुम्लामा अस्पताल आउने निमोनिया र झाडा पखालाका बिरामी बालबालिका बढे

सिमकोट – हुम्लामा एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी बालबालिकाको सङ्ख्या वृद्धि भएको छ । तीन वर्षकी छोरीलाई उपचार गर्न अस्पतालमा कुरुवा बस्दै आएकी खार्पुनाथ गाउँपालिका–५ की माया शाहीले छोरीलाई निमोनिया देखिएको बताईन । ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिएपछि उनले तीन दिनअघि छोरीलाई अस्पताल भर्ना गरेर उपचार गर्दै आएकी छन् । […]

बिरामीले मुगु अस्पताल भरिभराउ

जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् । गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरि भराउ भएका हुन् ।  टाइफाइड, ज्वरो, झाडापखाला, निमोनिया लगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निम

शहरी विकास मन्त्री झाँक्रीलाई निमोनिया, वीर अस्पतालमा उपचार

शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिरामी भएर अस्पताल भर्ना भएकी छिन ।  मन्त्री झाँक्री दुई दिन देखि विरामी थिइन् । उनलाई सामान्य रुघा खोकी र ज्वरोको समस्या देखिएको थियो । मंगलबार साँझ उच्च ज्वरो आएपछि उनलाई वीर अस्पताल लगिएको उनका सहयोगी फुर्वा लामाले बताए ।  ‘मन्त्रीज्यूको स्वास्थ्य परिक्षण भइरहेको छ । प्रारम्भिक नतिजामा सामान्य निमोनिया देखिएको छ । आज साँझसम्म सबै परीक्षणको रिपोर्ट आउँछ’, लामाले बताए ।  मन्त्री झाँक्रीलाई वीर अस्पतालको भीआईपी क्याबिनमा राखेर उपचार भइरहेको छ ।

मुगुका जिल्ला अस्पताल र स्वास्थ्य सस्थामा बिरामी बालबालिकाले भरिभराउ

मुगु –जिल्ला अस्पताल ठिनी मुगुमा बिरामी बालबालिकाले भरिभराउ भएको छ । बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकीलगायतका समस्या देखिएका छन् । बिरामी बालबालिकाले अस्पताल भरिभराउ भएपछि बेडको अभाव भएको छ  ।सबैभन्दा बढी रुगाखोकी ज्वरो आउने जस्ता बालबालिकाहरु जिल्ला अस्पतालमा दैनिक २०–२५ जना आउने गरेका छन् । श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बालबालिका ९० प्रतिशत अस्पताल आउने गरेका छन् । पछिल्लो समयमा […]

कोभिड बिरामीको उपचारका लागि पहिलेभन्दा निकै सक्षम छौंः डा नितेश कनोडिया

गम्भीर खालका बिरामी पनि बढ्न थालेपछि त्यो समय निकै गाह्रो भएको थियो। त्यही बिचमा हाम्रो अस्पतालका दुई जना कर्मचारीलाई कोभिडकै कारण हामीले गुमाउनु पर्‍यो। निमोनिया भएर गम्भीर भएका बिरामीको उपचारमा पनि समस्या थियो।

राष्ट्रकवि घिमिरे फेरि बिरामी

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी पर्नु भएको छ । स्वास्थ्य समस्या देखिए पछि उहाँलाई काठमाण्डूको ग्राण्डि अस्पतालमा फेरि भर्ना गरिएको छ । उहाँलाई निमोनिया भएको अस्पतालले जनाएको छ । राष्ट्रकवि घिमिरेको परिवार फलोअपका लागि अस्पताल लगिएको जानकारी दिएको छ । अहिले उहाँको हाइ केयर युनिटमा उपचार भइरहेको ...