मुगु –जिल्ला अस्पताल ठिनी मुगुमा बिरामी बालबालिकाले भरिभराउ भएको छ । बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकीलगायतका समस्या देखिएका छन् । बिरामी बालबालिकाले अस्पताल भरिभराउ भएपछि बेडको अभाव भएको छ ।सबैभन्दा बढी रुगाखोकी ज्वरो आउने जस्ता बालबालिकाहरु जिल्ला अस्पतालमा दैनिक २०–२५ जना आउने गरेका छन् । श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बालबालिका ९० प्रतिशत अस्पताल आउने गरेका छन् । पछिल्लो समयमा […]