राष्ट्रकवि घिमिरे फेरि बिरामी

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी पर्नु भएको छ । स्वास्थ्य समस्या देखिए पछि उहाँलाई काठमाण्डूको ग्राण्डि अस्पतालमा फेरि भर्ना गरिएको छ । उहाँलाई निमोनिया भएको अस्पतालले जनाएको छ । राष्ट्रकवि घिमिरेको परिवार फलोअपका लागि अस्पताल लगिएको जानकारी दिएको छ । अहिले उहाँको हाइ केयर युनिटमा उपचार भइरहेको ...

सम्बन्धित सामग्री

पुर्ण सन्चो भएर स्वदेश फर्किए राष्ट्रकवि घिमिरे

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचार गराएर स्वदेश फर्किएका छन्। गत जेठ २१ गते बिरामी भएर पुन उपचारको लागि भारत लगिएका राष्ट्रकविलाई गत शुक्रबार स्वदेश ल्याइएको बुहारी बिजेता घिमिरेले बताइन्। उनको अवस्था अहिले सामान्य रहेको समेत बुहारी बिजेता घिमिरेले बताइन्। हाल घिमिरे पूर्ण निको भएर स्वदेश फर्किएको उनको परिव...

राष्ट्रकवि घिमिरे पुन: बिरामी, अस्पताल लगियो

काठमाडौं :  शनिबार मात्र उपचारपछि भारतबाट फर्किएका राष्ट्रकवि माधव घिमिरे पुन: अस्पताल भर्ना भएका छन्। अाइतबार  बिहान उनलाई धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल उपचारका लागि लगिएको राष्ट्रकविका कान्छा छाेरा राजिव घिमिरेले जानकारी दिए। शरीरमा आन्तरिक रक्तश्राव भएर बिरामी परेका राष्ट्रकव...