चुरे (मकवानपुर) । क्षयरोगले सताएपछि पहिचान खुल्ने डरले उपचारमै नआउ“दा संक्रमण दर उच्च पाइएको छ । ‘खानपान नियमित सामान्य नै हुन्छ, सम्भ्रन्त परिवार हैन, सामान्य खानपान र जीवनशैलीमा चल्ने मान्छे यसरी थलिनुपर्ला भन्ने सोचेमा पनि थिएन,’ पा“च महिनादेखि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगको औषधी सेवन गरिरहेका हेटौंडा–१ का केशव न्यौपाने भन्छन्, ‘न चुरोट खान्थें, न त […]
The post खुल्नै चाहँदैनन् क्षयरोगी, उपचार गर्ने कसरी ? appeared first on राजधानी राष्ट्रिय दैनिक.