युरोपको सबैभन्दा ठूलो न्यूक्लियर पावर प्लान्टमा रुसी हमलाबाट आगजनी,जेलेन्स्कीले भने ‘चेर्नोबिल भन्दा खतरनाक हुनेछ’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताएका छन् । उनले विश्वलाई सहयोगको अपिल गरेका छन् । ट्वीटरमा पोष्ट गरिएको भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताए । जेलेन्स्कीले रुसी सेनाले जानाजानी आणविक उर्जा प्लान्टलाई निशाना बनाएको बताए । उनले १९६८ मा चेर्नोबिल आणविक दुर्घटनालाई […]

सम्बन्धित सामग्री

युक्रेनको आणविक प्लान्टको अवस्था ‘खतरनाक’

संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताउनुभएको छ । युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रलाई आणविक इन्धन राख्ने रिएक्टर र पोखरीलाई चिसो पार्न पानी प्रवाह गर्ने पम्पहरू सञ्चालन गर्न भरपर्दो बिजुली आपूर्तिको आवश्यकता पर्दछ । आणविक ऊर्जा केन्द्रका प्रमुख राफेल ग्रोसीका अनुसार मार्च …

विश्वको सबैभन्दा ठूलो पनडुब्बी ड्रोन बनाउँदै जर्मनी, कति शक्तिशाली छ ?

रुस-युक्रेन युद्धको बीचमा युरोपेली देशहरूमा हतियारको दौड चलिरहेको छ। हरेक देश आफ्नो सुरक्षा बलियो बनाउन खतरनाक हतियारको विकासमा लागेका छन् । यसैबीच जर्मनीले विश्वको सबैभन्दा ठूलो पनडुब्बी ड्रोन बनाईरहेको छ । यो ड्रोन आणविक सुनामी ल्याउन सक्ने रुसी पोसेडन ड्रोनभन्दा ठूलो हुने बताइएको छ । जर्मन परिमार्जित अन्डरवाटर मदरशिप संसारको सबैभन्दा ठूलो पानीमुनि वाहन हुनेछ। […]

‘चीन सबैभन्दा ठूलो ह्याकिङ शक्ति’, तारोमा अमेरिकी र भारतीय

एजेन्सी, २५ जेठ । चीन विश्वकै खतरनाक ह्याकरहरुको देशका रुपमा समेत परिचित हुन थालेको छ । त्यहाँ राज्यकै साइबर सञ्चालकहरु ह्याक, जासुसी देखि डाटा संकलन गर्न सक्रिय रहेको विषय बोस्टरमा रहेको साइबर सेक्युरिटी फमले उल्लेख गरेको द सिंगापुर पोष्टले लेखेको छ । पश्चिमा विश्वले त चीनबाट सबैभन्दा ठूलो साइबर खतरा रहेको देख्न थालेको छ । […]

भारतमा ७ दिनभित्र कोरोना संक्रमितको संख्यामा ५०० प्रतिशतले वृद्धि

भारतको मध्यप्रदेशमा कोरोना अनियन्त्रित भइसकेको छ । नयाँ संक्रमितको वृद्धिमा खतरनाक गतिले तेस्रो लहरको संकेत दिएको छ । राज्यमा पछिल्लो २४ घण्टामा २२१ संक्रमित भेटिएका छन् जबकी एक हप्ताअघि ४२ जना ओमिक्रोन संक्रमित भेटिएका थिए । यसको अर्थ यो हो कि ७ दिनभित्र नयाँ संक्रमितको संख्यामा ५०० प्रतिशतको वृद्धि भएको छ । दोस्रो लहरपछि यो सबैभन्दा ठूलो वृद्धि हो । यदि यही गती रह्यो भने १० जनवरीदेखि हरेक दिन प्रदेशमा एक हजारभन्दा बढी केस आउने अनुमान गरिएको छ । यहाँको सरकारले केही थप प्रतिबन्ध लगाउनेबारे

महाधिवेशनमा आपत्तिजनक दृश्य देखियो : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको महाधिवेशनमा आपत्तिजनक एवं खतरनाक दृश्य देखिएको बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई बेबारिस बनाएर बन्दसत्रलाई तुहाएको रावलको आरोप छ ।‘एक–दुई दिनका घटनाबाट मलाई त के लाग्न थालेको छ भने प्रतिनिधिसधभाका दुईवटा विघटन र यो दुई दिनसम्म उम्मेद्वारी दिन नपाउने घटनालाई एकै ठाउँमा राखेर हेर्दा लोकतन्त्रलाई सिध्याउन खोजिएको भनेर त्यतिबेला उठेको प्रश्नमा सार्थकता पो थियो कि ?’, नेता रावलले प्रश्न गरे ।सौराहाम

बोल्नै नपाइने भइसकेको हो र ?

संसारको सबैभन्दा ठूलो लोकतन्त्र कहलिन रुचाउने भारत सन् २०१८ मा महिलाहरूका लागि दुनियाँमै ‘सबैभन्दा खतरनाक‘

‘नेपाली कम्युनिष्टलाई सबैभन्दा ठूलो खतरा अहिले’

एमाले र माओवादी केन्द्रका दुई जना नेताले अहिले नेपाली कम्युनिष्टलाई सबैभन्दा खतरा भएको बताएका छन्। राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुुसाल र माओवादी केन्द्रका नेता राम कार्कीले सत्तामा रहेकाले अहिले नेपाली कम्युनिष्टका लागि सबैभन्दा खतरनाक अवस्था रहेको बताए। ‘विश्व इतिहास हेर्दा मार्क्सवादले त्यतिबेला धक्का खाएको छ, जतिबेला यो बलियो हुन्छ,’ माओवादी नेता कार्कीले…