संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताउनुभएको छ । युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रलाई आणविक इन्धन राख्ने रिएक्टर र पोखरीलाई चिसो पार्न पानी प्रवाह गर्ने पम्पहरू सञ्चालन गर्न भरपर्दो बिजुली आपूर्तिको आवश्यकता पर्दछ । आणविक ऊर्जा केन्द्रका प्रमुख राफेल ग्रोसीका अनुसार मार्च …