नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको महाधिवेशनमा आपत्तिजनक एवं खतरनाक दृश्य देखिएको बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई बेबारिस बनाएर बन्दसत्रलाई तुहाएको रावलको आरोप छ ।‘एक–दुई दिनका घटनाबाट मलाई त के लाग्न थालेको छ भने प्रतिनिधिसधभाका दुईवटा विघटन र यो दुई दिनसम्म उम्मेद्वारी दिन नपाउने घटनालाई एकै ठाउँमा राखेर हेर्दा लोकतन्त्रलाई सिध्याउन खोजिएको भनेर त्यतिबेला उठेको प्रश्नमा सार्थकता पो थियो कि ?’, नेता रावलले प्रश्न गरे ।सौराहाम