सर्वोच्च कमाण्डर प्रचण्ड हुनुहुन्छ, प्रतिस्पर्धी छैनन्ः राजन दाहाल

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ दाहालले पार्टीको सर्वोच्च कमाण्डर प्रचण्ड भएको बताएका छन् । साथै, प्रचण्डको प्रतिस्पर्धी कोही पनि नभएको उनको टिप्पणी छ । केन्द्रीय समितिको बैठक स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोही अब्बल प्रतिस्पर्धी बनेर आएको दिनमा अर्को विकल्प दिन सकिने बताए । ‘सर्वोच्च कमाण्डर प्रचण्ड हुनुहुन्छ । […]

सम्बन्धित सामग्री

सभामुख संसदको हुनुपर्ने एमालेको जस्तो हुनुभयोः राजन दाहाल (अन्तर्वार्ता)

सभामुख घिमिरे निरन्तर माओवादी केन्द्रप्रति पूर्वाग्रही भएको उनको आरोप छ । 'सभामुख संसदको हुनुपर्ने हो । तर, उहाँ एमालेको जस्तो हुनुभयो,' दाहालले भने ।

भ्रष्टाचार र अवैैध धन्दाको छानबिन गरी जेल हाल्ने एमाले नेता बस्नेतको चेतावनी

सिन्धुली । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तामा बसेर गरेको भ्रष्टाचार र अवैैध धन्दाको आगामी दिनमा एमालेले छानबिन गरी जेल हाल्ने बताउनुभएको छ । आइतबार सिन्धुलीमा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशनको उदघाटन गर्दै उहाँले पार्टी अध्यक्षमाथि जथाभावी आरोप लगाउने सिन्धुलीका सांसद राजन दाहाल समेत जेलमा जाने औल्याउनुभयो । […]

माओवादीले दोहोरो भिडन्तमाबाहेक मान्छे मारेको छैन– राजन दाहाल(भिडियोसहित)

काठमाडौं, २६ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले संक्रमणकालीन न्यायलाई कानुनी र प्रशासनिक ढंगले टुंग्याउन नहुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केही मान्छेहरुले मुलुकलाई फेरि पछाडि धकेल्ने र धमिलो पानीमा माछामार्ने सोचले संक्रमणकालीन न्यायका बारेमा […]

प्रतिनिधि सभामा माओवादीले सिन्धुलीबाट खाता खोल्यो, राजन दाहाल विजयी

७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले […]

सिन्धुलीबाट खोल्यो माओवादीले खाता, राजन दाहाल विजयी

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् ।

सिन्धुलीबाट प्रतिनिधि सभामा माओवादीले पहिलो खाता खोल्यो, राजन दाहाल विजयी

सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।सत्ता गठबन्धनका उम्मेदवार दाहाल नेकपा एमालेका मजोजजंग थापालाई भारी मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा खाता […]

हरिबोलले पाएनन् टिकट, राजन दाहाल माओवादी उम्मेदवार

काठमाडौं । जिल्लाबाट लगातार चुनाव जित्दै आएका नेकपा माओवादी केन्द्रमा उपमहासचिव हरिबोल गजुरेल यपाली चुनवा नलड्ने भएका छन् । माओवादीले सिन्धुली–२ बाट जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ । दाहालले पार्टीले निर्णय गरेर आफूलाई टिकट दिएको बताए। गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आएका थिए।

माओवादीमा गठन भयो १२५ जनाको पोलिटब्युरो, प्रचण्डले वाचन गरे नाम

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले १२५ जनाको पोलिटब्युरो गठन गरेको छ। आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्। प्रचण्डले घोषणा गरेको पोलिटब्युरोमा ओम शर्मा, बसन्त घर्ती, राजन दाहाल, विमला सुवेदी, निर्मल बराल, कृष्ण केसी, श्याम श्रेष्ठ, खिमलाल देवकोटालगायत रहेका छन्। पोलिटब्युरोलाई हलले…