माओवादीमा गठन भयो १२५ जनाको पोलिटब्युरो, प्रचण्डले वाचन गरे नाम

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले १२५ जनाको पोलिटब्युरो गठन गरेको छ। आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्। प्रचण्डले घोषणा गरेको पोलिटब्युरोमा ओम शर्मा, बसन्त घर्ती, राजन दाहाल, विमला सुवेदी, निर्मल बराल, कृष्ण केसी, श्याम श्रेष्ठ, खिमलाल देवकोटालगायत रहेका छन्। पोलिटब्युरोलाई हलले…