हरिबोलले पाएनन् टिकट, राजन दाहाल माओवादी उम्मेदवार

काठमाडौं । जिल्लाबाट लगातार चुनाव जित्दै आएका नेकपा माओवादी केन्द्रमा उपमहासचिव हरिबोल गजुरेल यपाली चुनवा नलड्ने भएका छन् । माओवादीले सिन्धुली–२ बाट जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ । दाहालले पार्टीले निर्णय गरेर आफूलाई टिकट दिएको बताए। गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आएका थिए।