काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) सुन तस्करी प्रकरणमा अपराधीहरुलाई उन्मुक्ति दिने, प्रमाणहरु नष्ट गर्ने उद्देश्यले एमालेले छानविन समितिको माग गरेको आरोप लगाएका छन् । आज (मंगलबार) संसद् भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले एमालेको नियतमाथि शंका रहेको बताउँदै सरकार छानविन समिति बनाउन तर्फ लाग्न […]