काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ दाहालले पार्टीको सर्वोच्च कमाण्डर प्रचण्ड भएको बताएका छन् । साथै, प्रचण्डको प्रतिस्पर्धी कोही पनि नभएको उनको टिप्पणी छ । केन्द्रीय समितिको बैठक स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोही अब्बल प्रतिस्पर्धी बनेर आएको दिनमा अर्को विकल्प दिन सकिने बताए । ‘सर्वोच्च कमाण्डर प्रचण्ड हुनुहुन्छ । […]
काठमाडौं, २६ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले संक्रमणकालीन न्यायलाई कानुनी र प्रशासनिक ढंगले टुंग्याउन नहुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केही मान्छेहरुले मुलुकलाई फेरि पछाडि धकेल्ने र धमिलो पानीमा माछामार्ने सोचले संक्रमणकालीन न्यायका बारेमा […]
सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।दाहाल नेकपा एमालेका मजोजजंग थापालाई ६ हजार १६२ मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । दाहालले २७ हजार ५१७ मत ल्याएर विजय प्राप्त गर्दा दाहालका निकतम् प्रतिद्वन्दी एमालेका थापाले २१ हजार ६८७ मत प्राप्त गर्नु भएको […]
७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले […]
नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् ।
सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।सत्ता गठबन्धनका उम्मेदवार दाहाल नेकपा एमालेका मजोजजंग थापालाई भारी मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा खाता […]
काठमाडौं । जिल्लाबाट लगातार चुनाव जित्दै आएका नेकपा माओवादी केन्द्रमा उपमहासचिव हरिबोल गजुरेल यपाली चुनवा नलड्ने भएका छन् । माओवादीले सिन्धुली–२ बाट जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ । दाहालले पार्टीले निर्णय गरेर आफूलाई टिकट दिएको बताए। गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आएका थिए।
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले १२५ जनाको पोलिटब्युरो गठन गरेको छ। आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्।
प्रचण्डले घोषणा गरेको पोलिटब्युरोमा ओम शर्मा, बसन्त घर्ती, राजन दाहाल, विमला सुवेदी, निर्मल बराल, कृष्ण केसी, श्याम श्रेष्ठ, खिमलाल देवकोटालगायत रहेका छन्। पोलिटब्युरोलाई हलले…