माओवादीले दोहोरो भिडन्तमाबाहेक मान्छे मारेको छैन– राजन दाहाल(भिडियोसहित)

काठमाडौं, २६ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले संक्रमणकालीन न्यायलाई कानुनी र प्रशासनिक ढंगले टुंग्याउन नहुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केही मान्छेहरुले मुलुकलाई फेरि पछाडि धकेल्ने र धमिलो पानीमा माछामार्ने सोचले संक्रमणकालीन न्यायका बारेमा […]