ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालको संलग्नता पुष्टि भए कारबाही हुन्छः राजन दाहाल

काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारबाही गर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको प्रतिवद्धतासहित गठबन्धन र सरकार बनेको भन्दै सोही प्रतिवद्धता बमोजिम […]

सम्बन्धित सामग्री

ललिता निवास प्रकरण टुङ्गोमा पुगोस्ः बाबुराम भट्टराई

काठमाडौं, ४ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग ललिता निवास प्रकरणमा बयान लिएको छ । सिआईबीको टोलीले टोखास्थित उनको घरमै पुगेर बयान लिएको हो । उक्त प्रकरणमा बयान दिएपछि भट्टराईले ललिता निवास प्रकरण टुंगोमा पुगोस् भन्ने आफूले चाहेको बताएका छन् । उक्त प्रकरणको छानविन देशका सबै तहका […]

ललिता निवास प्रकरणमा थप छानबिन हुनुपर्छ : बाबुराम भट्टराई

सुर्खेत- पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा थप छानबिन हुनुपर्ने बताएका छन् । ललिता निवास प्रकरण अंश-अंशमा गरी छानबिन हुनुभन्दा समष्टिगत ढंगले छानबिन हुनुपर्ने उनको भनाइ छ । पार्टी प्रशिक्षणका क्रममा सुर्खेत आएका भट्टराईले पत्रकारहरूसँग कुरा गर्द...