आफ्नै निर्वाचन क्षेत्रमा ओली असुरक्षित, २४ मन्त्रीले चुनाव जित्लान् ?

७ माघ, काठमाडौं । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । चुनाव गर्ने मात्र होइन, दुईतिहाई बहुमत ल्याउने, ५० लाख समानुपातिक मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ एक्लै १६५ सीट जित्ने दाबीसमेत ओलीले गरेका छन् । प्रचण्ड– माधव समूहका नेताहरुमा चुनाव जित्ने आँट […]

सम्बन्धित सामग्री

चुनाव देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनाव सामान्य चुनावमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा आज बुधवार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको बताउनुभयो । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने काम निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले प्रहरी प्रशासनलाई गैरकानुनी क्रियाकलाप रोक्न पनि आग्रह गर्नुभयो ।  अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ताला...

ओली-लिङ्देन : चुनाव जित्न एकअर्काको सहारा

३० साउन, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन तीन महिनाभन्दा बढी समय बाँकी छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने बेला नहुँदै निर्वाचन क्षेत्रकाे दाैडधुप गर्नुपर्ने स्थिति आइलाग्याे । झापा–५ का मतदातासँग चार दिन बसेर ओली १४ साउनमा काठमाडौं फर्किएका थिए । यसको पाँच दिनपछि (१९ साउनमा) सरकारले चुनावको मिति घोषणा गर्‍याे […]

सबै पार्टीले गठबन्धन गरेपनि एमालेले चुनाव जित्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने ठोकुवा गरेका छन् । शनिवार काठमाडौंमा आयोजित नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला...

निर्वाचन आयोग निष्पक्ष भएन : ओली

मङ्गलबारे । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे । हरियो रङ रुख जस्तो हुने र काँग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले भन्नुभयो, ‘काँग्रेसको चुनाव चिह्न […]

माधव चुनाव लड्दैनन्, प्रचण्ड जित्दैनन् : ओली

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल आगामी निर्वाचन नलड्ने बताएका छन्।अध्यक्ष ओलीले नेपाल समानुपातिकमा बस्ने ठोकुवा गरे। आइतवार गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जितेर देखाउन च्यालेन्ज गरेका छन्।आफूहरुसँग टाँसिएर प्रचण्डले चुनाव जितेको बताउँदै अध्यक्ष ओलीले भने, ‘प्रचण्डको फूर्ति हामीले बनाइदिएको हो, हामीबिना चुनाव जितेर देखावस त ?’ केही सांसदहर

निर्वाचन आयोगले चुनावका सबै कार्यक्रम रद्द गर्‍याे

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ ।  केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो । तर सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसलासँगै आयोगले सबै कार्यक्रम रद्द भएको जनाएको छ ।  चुनावका लागि आयोगले केही कार्यक्रम अघि बढाएको थियो भने सरकारले बजेट पनि छुट्याएको थियो ।

चुनाव हुन नसके ओली सरकार के हुन्छ ?

काठमाडौं, ८ जेठ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २६ कात्तिक र ३ मंसिर गरी दुई चरणमा हुनेगरी निर्वाचन घोषणा गरेकी छिन् । तर, घोषित चुनाव हुन नसकेमा केपी शर्मा ओली सरकारको भविष्य के हुन्छ ? यो प्रश्न अहिले नै उठेको छ । घोषित चुनाव हुनेमा राजनीतिक दलका कतिपय नेता र कतिपय कानुन व्यवसायीले नै […]

महामारीमा पनि चुनाव गर्न सकिन्छ, अमेरिकामा पनि भएको थियो : प्रधानमन्त्री ओली

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारले शुक्रवार मध्यरातमा गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेका छन्। त्यसलगत्तै बसेको मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधसभा विघटन र कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले चुनाव…

नेकपा ओली पक्षसँग निर्वाचन आयोगले भन्यो– चुनावका लागि ८४ दिन पर्याप्त

निर्वाचन आयोगले चुनाव तयारीका लागि ८४ दिन पर्याप्त हुने भन्दै तोकिएको मिति अर्थात् वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव गर्न तयार रहेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा नेताहरूसँगको छलफलमा आयोग पदाधिकारीहरूले ८४ दिनमा चुनाव गर्न सकिने बताएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।  ‘हामीले तदारुकताका साथ चुनावको तयारीमा लाग्न भन्यौं, आयोगले ८४ दिन भए पुग्छ, आजको मितिले ९१ दिन बाँकी छ भनेर भन्यो,’ आयोग सँगको छलफलपछि संविधान सभाका पूर्वअध्यक्ष समेत रहेका नेता नेम्वाङ...

अब केपी ओली नयाँ पार्टी खोलेर चुनाव लड्न तयार होलान् ?

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने मिति घोषणा गरिसकेका छन् । बैशाख १७ आउन अब ९४ दिन बाँकी छ । ओली तोकिएकै मितिमा चुनाव हुने बताइरहेका छन् । गृहमन्त्री रामबहादुर थापाले चाहिँ ‘अदालतको निर्णय आउन ढिला भयो भने वैशाखको चुनाव सर्छ होला‘ भनिसकेका छन् […]