काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारले शुक्रवार मध्यरातमा गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेका छन्। त्यसलगत्तै बसेको मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधसभा विघटन र कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो।
प्रतिनिधि सभा विघटनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले चुनाव…