निर्वाचन आयोग निष्पक्ष भएन : ओली

मङ्गलबारे । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे । हरियो रङ रुख जस्तो हुने र काँग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले भन्नुभयो, ‘काँग्रेसको चुनाव चिह्न […]

सम्बन्धित सामग्री

निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस् : ओली

१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने बताए । ‘निर्वाचन शान्तिपूर्ण, निर्भय, निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गरिनुपर्छ । यो निर्वाचन आयोगको कर्तव्य हो […]

माओवादी निर्वाचन आयोग प्रमुखमा कुवेर ओली

नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको प्रमुखमा कुबेरबहादुर ओलीलाई बनाएको छ । पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले निर्वाचन आयोग प्रमुखमा ओलीको नाम प्रस्ताव गरेका हुन् । पहिलो संविधानसभा सांसद ओलीलाई निर्वाचन आयोग प्रमुख बनाएको हो । उनी दाङ जिल्लाका पुराना कम्युनिस्ट नेतामा पर्छन् ।यसअघि निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए । उनी चीनको राजदूत भएपछि ओलीलाई बनाउने निर्णय भएको हो। निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए ।

निर्वाचन आयोग कांग्रेसतर्फ झुक्यो, हरियो मतपत्र मान्य छैनः ओली

मोरङ– निर्वाचन आयोग पार्टीगत रुपमा कांग्रेसतर्फ झुकेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्। मोरङको रंगेलीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत पत्र हरियो रङमा छाप्ने आयोगको निर्णय मान्य नहुने बताएका हुन्। उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले काम गर्न सकेन। अहिले मतपत्र समेत हरियो रङमा छाप्ने निर्णयमा पुगेको छ। जसलाई निर्वाचन […]

विवाद निरुपणको माग गर्दै निर्वाचन आयोग पुग्यो एमालेको खनाल-नेपाल पक्ष

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्ष पुन निर्वाचन आयोग पुगेको छ । आइतबार नेता डा. बेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो ।सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।‘पार्टीको विधानअनुसार नचलेर पार्टीमा हुदै नभएको व्यवस्था गरेर विवाद सिर्जना गर्ने काम भयो । खासगरी महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमि

निर्वाचन आयोग पुग्यो एमालेको नेपाल-खनाल समूह

नेकपा एमालेको एमालेको झलनाथ खनाल -माधव नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ । आइतबार सो समूहका नेताहरु आयोग पुगेर अध्यक्ष केपी ओलीले एक पक्षीय रुपमा गरेको निर्णय स्वीकार नगरिदिन आग्रह गरेका हुन् । सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ । पत्र बुझ्दै आयोगका पदाधिकारीहरुले अध्ययन गरेर जवाफ दिने बताएका थिए । पत्र बुझाउन आइतबार नेता बेदुराम भुुषाल लगायतका नेताहरु आयोग पुगेका थिए ।

निर्वाचन आयोग र अदालतलाई प्रचण्ड–माधवको खबरदारी

२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् । नेकपाको अधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गरेका थिए । त्यसको भोलिपल्ट प्रचण्ड–माधव समूहले […]