ओली-लिङ्देन : चुनाव जित्न एकअर्काको सहारा

३० साउन, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन तीन महिनाभन्दा बढी समय बाँकी छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने बेला नहुँदै निर्वाचन क्षेत्रकाे दाैडधुप गर्नुपर्ने स्थिति आइलाग्याे । झापा–५ का मतदातासँग चार दिन बसेर ओली १४ साउनमा काठमाडौं फर्किएका थिए । यसको पाँच दिनपछि (१९ साउनमा) सरकारले चुनावको मिति घोषणा गर्‍याे […]