माधव चुनाव लड्दैनन्, प्रचण्ड जित्दैनन् : ओली

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल आगामी निर्वाचन नलड्ने बताएका छन्।अध्यक्ष ओलीले नेपाल समानुपातिकमा बस्ने ठोकुवा गरे। आइतवार गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जितेर देखाउन च्यालेन्ज गरेका छन्।आफूहरुसँग टाँसिएर प्रचण्डले चुनाव जितेको बताउँदै अध्यक्ष ओलीले भने, ‘प्रचण्डको फूर्ति हामीले बनाइदिएको हो, हामीबिना चुनाव जितेर देखावस त ?’ केही सांसदहर

सम्बन्धित सामग्री

ओली–प्रचण्ड नाटकीय पुनर्मिलनको हदम्याद

ओली त्यति कम इखालु मान्छे हैनन् कि प्रचण्डलाई सजिलै क्षमादान गरून् । ओलीले बालकोटको बार्दलीबाट ‘भिक्षादान’ गरेकै हुन्, तर ‘क्षमादान’ पनि गरेका हुन् भन्ने पुष्टि छैन । तसर्थ ओली–प्रचण्ड पुनर्मिलनको हदम्यादबारे यसै भन्न सकिन्न ।

ओली–प्रचण्ड १३ महिनापछि बन्द कोठामा आमनेसामने !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १३ महिनापछि बन्द कोठामा आमनेसामने हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार अपराह्न ४ बजे दुई नेताहरू एकै ठाउँमा बसेर छलफल गर्न लागेका हुन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव र एमसीसी अनुमोदनको विषयमा छलफल गर्न ओली र प्रचण्डलाई बोलाएका हुन् । प्रधानमन्त्रीले बोलाएको बैठकमा दुवै नेता सहभागी हुने सहयोगीहरूले जानकारी दिएका छन् । गत वर्ष पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि त्यसयता...

प्रचण्ड चुनाव जित्नेमा यसकारण ढुक्क

काठमाडौं, ७ माघ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा घोषणा भएको चुनावको विपक्षमा उत्रिएका प्रचण्ड अचानक चुनावको प्रस्ताव लिएर निस्किए । कोरोना भाइरसको संक्रमण भई होम आइशोलेशनमा बसेका उनी निस्किएलगत्तै राजनीतिक तरंग ल्याउने गरी चुनावको प्रस्ताव लिएर आए । प्रचण्डले चुनावको प्रस्ताव गरेर ओलीलाई छटपटी बनाइदिएका छन् । सत्ता गठबन्धन मिलेर ओलीलाई निकै कमजोर पारिसकेका […]

प्रचण्ड, बाबुराम र माधव नेपाललाई चुनाव हराइछाड्ने रणनीतिमा ओली

काठमाडौं, २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति निकै आक्रामक हुने गर्छन् । उनले पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति शब्दवाण प्रहार गरिरहेका छन् । प्रचण्ड र बाबुराममाथि माओवादी द्वन्द्वका क्रममा १७ हजार मृत्युको […]

प्रचण्ड भन्छन्– ‘सरकार ढल्छ’, ओली भन्छन्– ‘जुनसुकै बेला चुनाव हुनसक्छ’

काठमाडौं। नेपाली कांग्रेस र माओवादी केन्द्रले छिट्टै सरकार ढल्ने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने कुनै पनि बेला चुनाव हुन सक्ने बताएका छन्। आज १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, “प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कुनै पनि बेला चुनाव हुनसक्ने भएकाले त्यसको लागि तयार रहन भनेको छ।”

अर्थमन्त्री पौडेललाई रूपन्देहीबाट चुनाव जित्न नेता गुरुङको चेतावनी

नेकपा प्रचण्ड-नेपाल समूहका नेता तथा युवा संघका पूर्वउपाध्यक्ष राजु गुरुङले ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई रूपन्देहीमा आएर चुनाव जित्न चुनौती दिएका छन्

वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

रोल्पा / नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान... The post वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन appeared first on Purbeli News.

वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

१५ पुस, रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समय आउँदो वैशाखमा चुनाव नहुने बताएका छन् । उनले त्यतिबेलासम्म ओली सरकारको नेतृत्वमा पनि नहुने जिकिर गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि […]

चार महिनापछि चुनाव पनि हुँदैन ओली पनि प्रधानमन्त्री रहँदैनन् : पुन

नेकपा प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले देशमा वैशाखमा चुनाव नहुने बताएका छन् । साथै उनले चुनाव पनि नहुने र चार महिनापछि केपी ओली प्रधानमन्त्री पनि नहुने बताएका छन् ।  रोल्पामा बुधबार...