अब केपी ओली नयाँ पार्टी खोलेर चुनाव लड्न तयार होलान् ?

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने मिति घोषणा गरिसकेका छन् । बैशाख १७ आउन अब ९४ दिन बाँकी छ । ओली तोकिएकै मितिमा चुनाव हुने बताइरहेका छन् । गृहमन्त्री रामबहादुर थापाले चाहिँ ‘अदालतको निर्णय आउन ढिला भयो भने वैशाखको चुनाव सर्छ होला‘ भनिसकेका छन् […]

सम्बन्धित सामग्री

एमालेको दुःख : कार्यदल बनाउने, थन्क्याउने !

सत्तारुढ नेकपा एमालेभित्रको कचल्टिँदो विवाद समाधानका लागि ठोस प्रस्ताव तयार गर्न कार्यदल गठन हुने भएको छ । केपी ओली पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार भएको भन्दै त्यसको कार्यान्वयनका लागि कार्यदल बनाउन लागिएको हो ।विगतको अभ्यास हेर्ने हो भने कार्यदलको प्रतिवेदन र सुझावलाई अध्यक्ष केपी शर्मा ओलीले नै कार्यान्वयन गर्ने गरेको पाइँदैन । दृष्टान्तका लागि– एमसीसी सम्बन्धी कार्यदलको रिपोर्ट होस् या गत भदौमा पार्टीभित्रको विवाद समाधानका लागि स्थायी कमिटीमा बुझाइएको कार्यदलको प्रति

Ratopati

माधव समूहको निष्कर्ष : ओली एकताका लागि तयार भएनन्, अब सामुहिक राजीनामा

नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले रातोपाटीसँग भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर

Ratopati

माधव नेपालले नयाँ पार्टी खोलिसके : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन् । उनले नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि भरसक अहिलेपनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए ।‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्र गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्

Ratopati

निर्वाचन आयोगले ओलीलाई अर्को पार्टी खोलेर जान भन्न सक्छः प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आधिकारिकताको विवाद केही दिनभित्रै टुंगिने विश्वास व्यक्त गरेका छन् । उनले आफूहरुको पक्षमा बहुमत रहेको भन्दै अब निर्वाचन आयोगले केपी ओलीलाई अर्को पार्टी खोलेर जान भन्ने सक्ने बताए । ‘केपी ओलीले पार्टी विभाजन गरिसक्नुभयो । हामीले पार्टी हित विपरित गतिविधि गरेकाले उनलाई पार्टीबाट निष्कासित गरिसक्यौँ । हाम्रो पक्षमा दुई तिहाइ रहेको निर्वाचन आयोगलाई पनि जानकारी गराइसक्यौं । अब अर्को पार्टी खोलेर जाउ भन्न सक्छ निर्वाचन आयोगले’, प्रचण्डको भनाइ छ । ...

Lokaantar

ओली सडकमा पनि एकतिहाई मात्र हो : प्रचण्ड

१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् । ‘केपी ओली पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्नुहुन्थ्यो । अस्ति धनगढीमा सभा गरेपछि उहाँको फुर्ती बढेकै थियो’ शनिबार धनगढीमा आयोजना […]

अनलाइनखबर

झलनाथ खनालको दाबी– केपी ओली पार्टीको भगौडा (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली पार्टीको भगौडा भएको टिप्पणी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित विरोध सभामा खनालले प्रतिगमन गरेका कारण ओली पार्टीबाट भाग्नुपर्ने...

नयाँ पत्रिका

माधव नेपाल भन्छन्-केपी ओली पार्टीको कार्यकर्ता बन्न पनि लायक छैनन्

नेपालले ओलीलाई नेकपा एमाले बनाउने श्रेय कतिपयले दिनु गलत भएको समेत बताए। ‘अहिले चर्चा चलिरहेको छ, माधव नेपाल प्रचण्डको कार्यकर्ता हुन पुगे भनेर। पूर्वएमाले एक हुनुपर्छ भनेर भन्नुुहुन्छ,’ नेपालले भने, ‘केपी ओली कहिले भए एमाले? यो पार्टी बनाउने माधव नेपाल हो कि, केपी ओली हो?’

सेतोपाटी