काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधबार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिको एक सय दिने उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रगति विवरण प्रस्तुत गरेका हुन् ।सय दिनको अवधिमा नगरवासीलाई नि:शुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको उनको भनाइ छ । गर्भवती महिला, ज्येष्ठ नागरिकका लागि नि:शुल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुष्मा कोइराला […]