मेयरको उपचारका लागि पोखरा महानगरले १० लाख दिने

५ असार, पोखरा । मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि पोखरा महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मस्तिष्कघात भएपछि उनको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट उक्त […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलको उपचारका लागि सरकारद्वारा थप १० लाख निकासा

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि सरकारले थप करिव १० लाख रुपैयाँ निकासा गरेको छ । २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरण अनुसार राष्ट्रपतिको उपचारमा नौ लाख ९५ हजार रुपैयाँ उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ अनुसार यो रकम […]

घातक रोगको उपचारका लागि १० लाख

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा उनीहरुका परिवारका लागि औषधि उपचार खर्च दिने भएको छ । कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को तेश्रो संशोधन गरी हाल योगदानकर्ताले प्राप्त गर्दै आएको औषधि उपचार सुविधा निजको पति वा पत्नी समेतले पाउने गरी व्यवस्था गरिएको हो ।यसका साथै घातक रोगको […]

घातक रोगको उपचारका लागि १० लाख

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा उनीहरूका परिवारका लागि औषधि उपचार खर्च दिने भएको छ । कोषले सामाजिक योजना सञ्चालन कार्यविधि, २०७५ को तेश्रो संशोधन गरी हाल योगदानकर्ताले प्राप्त गर्दै आएको औषधि उपचार सुविधा निजको पति वा पत्नी समेतले पाउने गरी व्यवस्था गरिएकाे हो । यसका साथै […]

सामाजिक सुरक्षा कोषले घातक रोग लागेमा १० लाख दिने

काठमाडौँ । सामाजिक सुरक्षा कोषले घातक रोग लागेमा योगदानकर्तालाई उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, ७ प्रदेशबाट वार्षिक ८४ जना श्रमिकका सन्तानलाई स्नातक पढाउन ६ लाख रुपैयाँसम्म छात्रवृत्ति दिने कार्यविधिसमेत कोषले पारित गरेको छ । कोषका अध्यक्ष एकनारायण अर्यालको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले सरकारद्वारा निर्धारण गरिएको घातक रोग लागेमा उपचार […]

मेयर जिसीको उपचारका लागि पोखरा महानगरले १० लाख दिने

मष्तिकघात भइ उपचाररत पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर जिसीको उपचारमा महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । पोखरा महानगरको कार्यपालिका बैठकले साउन १ गते अकस्मात मष्तिस्कघात भई उपचाररत प्रमुख जिसीको उपचारका लागि दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।पोखरा महानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जुदेव...

मेयर जिसीको उपचारका लागि महानगरले १० लाख दिने

पर्वत : काठमाडौंमा उपचाररत कास्कीको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको उपचारको लागि महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। प्रमुख जिसीको उपचारका लागि दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले मंगलवार जारी गरी जानकारी दिएका छन्। महानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा महानगरपालिकाको कार्यपालिकाको ५१ औँ बैठकले उक्त निर्णय गरेको हो। उक्त आर्थिक सहयोग प्रकोप व्यवस्थापन कोषबाटबाट दिने निर्णय भएको हो।जिसीला

बेल्जियम सरकारले दियो १० लाख मास्क र २ हजार नजल क्‍यानल

काठमाडौँ । बेल्जियम सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारलाई १० लाख थान सर्जिकल मास्क र २ हजार थान नसल अक्सिजन क्‍यानल सहयोग गरेको छ । स्वास्थ्य तथा जनसखंया मन्त्रालयका अनुसार बेल्जियम सरकारले सहयोग स्वरुप सर्जिकल मास्क र नसल अक्सिजन क्यानल उपलब्ध गराएको जनाएको छ ।

कांग्रेसका नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

काठमाण्डाै - पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनु भएको हो । उहाँले उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । गएको फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको स्वास्थ्यमा सुधार आउन...