काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको रकम उनका परिवारले गर्‍यो अस्वीकार

काठमाडौं : नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ उनको परिवारले अस्वीकार गरेको छ। ब्रेन ह्यामरेज भएपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि मन्त्रिपरिषदले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। उप प्रधानमन्त्री इश्वर पोखरेल जोशीको अवस्था बुझ्न अस्पताल पुगेका थिए।…

सम्बन्धित सामग्री

भूकम्प प्रभावितको उपचारका लागि गण्डकीबाट गयो स्वास्थ्यकर्मीसहितको टोली

जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका कारण प्रभावितहरुको उद्धार र उपचारका लागि गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ। शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका– १ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट जाजरकोट...

कोरोना सङ्क्रमितको उपचारका लागि ७ वटै प्रदेशमा अस्पताल ताेकियाे

काठमाण्डाै – काेराेना सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पताल तोकेको छ । कोरोना सङ्क्रमण पुष्टि हुने दर बढ्न थालेपछि सरकारले सङ्क्रमितको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पतालहरूको नाम तोकेको हो ।  सरकारले तोकेका यी अस्पतालमा उपचार गर्दा शुल्क नलाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले कोरोना सङ्क्रमतिको उपचारका लागि तोकिएका अस्पताललाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने जनाएको छ ।  बाग्मती प्रदेशमा कोरोनाका बिरामीको उपचारका लागि शुक्रराज ट्रपिकल तथा...

कोरोनाको उपचारका लागि सरकारले ताेक्याे १७ अस्पताल

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

झलनाथको उपचारमा सरकारले खर्चियो साढे ५८ लाख

२१ पुस, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि ५८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ । सरकारले दुई पटक गरेर खनालको उपचारका लागि कानुन विपरीत साढे ५८ लाख रुपैयाँ निकासा गरेको हो । खनालले दुवै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचार गराएका थिए । […]

एसिड पीडित मुस्कानको थप उपचारका लागि पाँच लाख सहयोग गर्ने सरकारको निर्णय

प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ ।    मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।    यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि रु तीन लाख सहयोग उपलब्ध गराएको थियो । यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले

शिक्षकको उपचारका लागि छुट्टै अस्पताल स्थापना हुने !

काठमाण्डाै – सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभएको हो । निजामती कर्मचारी, प्रहरी र सेनाका लागि छुट्टै अस्पताल भए पनि आफूहरूको लागि नभएको भन्दै शिक्षकहरूले छुट्टै अस्पताल स्थापनाको माग गर्दै आएका थिए ।

सरकारले शिक्षकको उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्ने

काठमाडौं : सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल बनाउने भएको छ।शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेर अस्पताल बनाउने निर्णय गरेकाे बताएका हुन्। उनले भने, ‘शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने छ।’ त्यस्तै, उनले बैठक र अनुगमन भत्ता कटाएर कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने बताएका छन्। चालु खर्चतर्फ बैठक भक्ता, इन्धन, मर्मत, कर्मचारी त

कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि ४ अर्ब विनियोजन

सरकारले आगामि आर्थिक बर्ष २०७८/७९को लागि कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । अध्यादेश मार्फत आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोभिड उपचार र नियन्त्रणका लागि लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको जनाएका हुन् । उनले सरकारले महामारीको उपचार को भरपर्दो व्यवस्था गरि सबै नेपालीलाई खोपको सुनिश्चितताको लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए । कोभिड उपचारका लागि अक्सिजन प्लान्ट लगायत आवश्यक पर्ने सम्पुर

सरकारद्वारा काेरोना नियन्त्रण र उपचारका लागि कार्ययोजना निर्माण

काठमाडौं : सरकारले कोरोना नियन्त्रण र उपचारका लागि कार्ययोजना बनाएको छ। कोरोना नियन्त्रण र उपचारका लागि मन्त्रिपरिषद्ले दिएको आदेश र प्रधानमन्त्रीको निर्देशन कार्‍यान्वयनका लागि सरकारले कार्ययाेजना बनाएकाे हाे। सरकारले निर्णय कार्यान्वय गर्ने जिम्मेवार निकाय, सहयोगी निकाय र समयसीमा तोकी कार्ययोजना बनाएको हो। सरकारले कोरोना नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका तत्कालै खरिद गर्नुपर्ने औषधि, स्वास्थ्य सामग्री र उपकरण विदेशबाट खरिद, प्राप्ति र आयात गर्ने सम्बन्धमा परराष्ट्र मन

बङ्गलादेशबाट ल्याइयो संक्रमितको उपचारका लागि ‘रेम्डेसिभिर’

सरकारले कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ भित्र्याएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार सोमबार आइपुग्नु पर्ने सात हजार डोज औषधि मंगलबार नेपाल आइपुगेको र बाँकी बुधबार आइपुग्ने जानकारी दिनुभएको छ । बङ्गलादेशबाट झिकाइएको ‘रेम्डेसिभिर’ औषधि कोभिडका बिरामी बढ्दै गएपछि माग पनि बढ्दै गएको र सोही माग अनुसार नेपाल …