काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा उनीहरूका परिवारका लागि औषधि उपचार खर्च दिने भएको छ । कोषले सामाजिक योजना सञ्चालन कार्यविधि, २०७५ को तेश्रो संशोधन गरी हाल योगदानकर्ताले प्राप्त गर्दै आएको औषधि उपचार सुविधा निजको पति वा पत्नी समेतले पाउने गरी व्यवस्था गरिएकाे हो । यसका साथै […]