सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा उनीहरुका परिवारका लागि औषधि उपचार खर्च दिने भएको छ । कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को तेश्रो संशोधन गरी हाल योगदानकर्ताले प्राप्त गर्दै आएको औषधि उपचार सुविधा निजको पति वा पत्नी समेतले पाउने गरी व्यवस्था गरिएको हो ।यसका साथै घातक रोगको […]