सामाजिक सुरक्षा कोषले घातक रोग लागेमा १० लाख दिने

काठमाडौँ । सामाजिक सुरक्षा कोषले घातक रोग लागेमा योगदानकर्तालाई उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, ७ प्रदेशबाट वार्षिक ८४ जना श्रमिकका सन्तानलाई स्नातक पढाउन ६ लाख रुपैयाँसम्म छात्रवृत्ति दिने कार्यविधिसमेत कोषले पारित गरेको छ । कोषका अध्यक्ष एकनारायण अर्यालको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले सरकारद्वारा निर्धारण गरिएको घातक रोग लागेमा उपचार […]