सर्वोच्चका १८ न्यायाधीशको बैठकले पारित गर्‍यो गोलाप्रथा लागू गर्ने नियमावली

काठमाडौँ – सर्वोच्च अदालतका १८ जना न्यायाधीशको बैठकले पेशी तोक्दा गोलाप्रथा अपनाउने नियमावली पारित गरेको छ। बिहीबार बसेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेकका न्यायाधीशहरुको बैठकले ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ स्वीकृत गरेको हो। संविधान र सर्वोच्च अदालत नियमावलीअनुसार न्यायपालिका सम्बन्धि नीतिगत निर्णय लिन फुलकोर्टको बैठक बस्नुपर्ने भए पनि न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई ‘बाइपास’ गरेर नियमावली […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश : निजामती सेवा नियमावली पारित

देउखुरी : लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त नियमावली पारित गरेको हो।राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको छ।मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि सरकारले नयाँ नियमावली ल्याएको बताए। उनले राज्यका निजामती कर्मचारीका लागि लागू हुने कानुन र नियम बनेकाले अब सरकारले नयाँ स्थानीय तहको कर्मचारी सेवा शुरु गर

नियमावली नआउँदा सर्वसाधारणलाई सास्ती

काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । ऐन आएको थाहा पाएर आमाको नाममा नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आउनेहरू नियमावली नआएपछि नागरिकता नलिई फर्किनुपरेको छ। त्यसैगरी बाबु बेपत्ता भएका, पितृत्व र मातृत्व ठेगाना नभएका सन्तानले नागरिकता पाउन सकेका छैनन्। ऐन […]

सांसदहरू मिच्छन् आफैँले बनाएको नियम, कर्मचारी भन्छन्- नियमावली पढिदिए हुन्थ्यो

प्रतिनिधिसभाको १९ चैतमा बसेको बैठकले संसदको नियमावली पारित गर्‍यो । तर, उक्त नियमावली लागू भएको पहिलो दिनदेखि नै सांसदहरूले उल्लंघन गर्न थालेका छन् ।

भू–उपयोग नियमावली कार्यान्वयन गर्नु अनिवार्य : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भू–उपयोग नियमावली कार्यान्वयन गर्नु अनिवार्य रहेको बताएकी  छन् ।  शुक्रवार मन्त्रालयमा तयारीबिना भू–उपयोग नियमावली ल्याएर लागू गर्दा देखापरेका समस्याका बारेमा सरोकारवाला निकायहरुसँग भएको छलफलमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।भूमि व्यवस्था मन्त्रालयले जग्गा वर्गीकरण नगरी जग्गा रोक्का गर्न नमिल्ने सर्कुलर गरेसँगै केही दिनदेखि चौतर्फी रुपमा विरोध भइरहेकाले सरोकारवाला निकायसँग छलफल गरिएको मन्त्री झाँक्रीले बताइन् । उनले सहरी, भ

एमालेले संशोधनसहित पारित गर्यो पार्टी नियमावली (पूर्णपाठसहित)

काठमाडौं : नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरी लागू गरेको छ।संशोधनसहित पारित भएको पार्टीको नियमावली बुधबार जारी गरेर लागू गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल जानकारी दिए। उनका अनुसार ुनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका(२०७८’ जारी गरी लागू गरिएको हो।माघ १९ गते बसेको पार्टी सचिवालय बैठकले सो नियमावली संशोधनसहि

एमालेद्वारा पार्टी नियमावली संशोधनसहित पारित

नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरि लागू गरेको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले आज ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरि लागू गरेको जानकारी दिएका छन् ।

सर्वोच्चको फुलकोर्टले पारित गर्‍यो गोलाप्रथा नियमावली

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाद्वारा मुद्दा हेर्ने नियमावली पारित गरेको छ। बैठकले बिहीबार गोला प्रथा लागू गर्न नियमावली पारित गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको आन्दोलन गहिरिँदै जाँदा उनले बिहीबारका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। यसअघि फुलकोर्ट बैठकमा न्यायाधीशहरु सहभागी नभए पनि बिहीबारको बैठकमा भने सबै न्यायाधीशहरु सहभागी थिए।