सर्वोच्चमा गोलाप्रथा लागू गर्न बाटो खुल्यो, संशोधित नियमावली राजपत्रमा प्रकाशित [नियमावलीसहित]

सर्वोच्च अदालतमा पेशी व्यवस्थापनका लागि गोला प्रथा लागू गर्न बाटो खुलेको छ । सर्वोच्च अदालत नियमावली संशोधन प्रस्ताव फुलकोर्ट (सर्वोच्चका सबै न्यायाधीशको बैठक)ले पारित गरेपछि कानून मन्त्रालय हुँदै छपाइका लागि मुद्रण विभाग पुगेको थियो । मुद्रण विभागले सोमवार नै राजपत्र छापेर बेवसाइटमा समेत राखेको हो । नियमावली संशोधनका लागि बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भौतिक उपस्थिति नजनाए पनि निर्णयमा भने हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश जबराले हस्ताक्षर ग...

सम्बन्धित सामग्री

आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयो : आज दलसँग छलफल गर्दै

काठमाडौं – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू हुनेछ। त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ। संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको […]

राजपत्रमा प्रकाशित गरेर नागरिकता ऐन लागू गर्न प्रधानमन्त्रीलाई सल्लाहकारको सुझाव

काठमाडैँ । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले राजपत्रमा प्रकाशित गरेर सरकारले नागरिकतासम्बन्धी ऐन लागू गर्नुपर्ने सल्लाह दिएका छन्।  दुवै संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले दुवैपटक प्रमाणित नगरेको र संसद् पनि नभएको अवस्थामा सरकारले राजपत्रमा प्रकाशित गरेर कार्यान्वयन थाल्नुपर्ने बताएका छन्। सुवेदीले वर्तमान सरकारले जारी गर्ने राजपत्रलाई आवश्यक परे आगामी संसद्ले […]

निर्वाचन अचारसंहिता राजपत्रमा प्रकाशित

काठमाडौं, १३ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ । आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका […]

हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा

काठमाण्डाै – आउँदाे जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय राजपत्रमा प्रकाशित भएकाे छ । सरकारले परीक्षणका रूपमा आउँदाे जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । त्यही निर्णय आज मङ्गलवार राजपत्रमा प्रकाशित भएकाे हाे । याे बिदा लागू भएसँगै साेमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि दिउँसाे साढे ४ बजेसम्म हुनेछ ।

निर्वाचन आचारसंहिता लागू : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ  । बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गरिएको छ । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । […]

निर्वाचन आचारसंहिता आजैदेखि लागू, उल्लंघन गर्नेलाई कारबाही

काठमाडौं : निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू गरेको छ। आयोगले कार्यालयमा पत्रकार सम्मेलन गर्दै मतदानको ३५ दिनअघि आचारसंहिता लागू गरेको हो। आचारसंहिता यसअघि नै  राजपत्रमा प्रकाशित भइसकेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता कार्यान्वयन  हुनेमा आफूहरु ढुक्क रहेको बताए। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै प्रमुख आयुक्त थपलियाले उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आयोग दृढ रहेको बताए। ‘हरेक निर्वाचनका बेला

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।  निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो । निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्

निर्वाचन आचारसंहिता सार्वजनिकः कसलाई हुन्छ लागू, के गर्न पाइन्छ के पाइन्न?

काठमाडौँः निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भएको छ। आसन्न चुनावहरुलाई लक्षित गरेर निर्वाचन आयोगले दलहरुको समेत परामर्शमा आचारसंहिता तयार पारेको हो। आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको हो।  आयोगले तोकेको मितिदेखि आचारसंहिता लागू हुनेछ।  आचारसंहिता नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र मन्त्रीहरु तथा संवैधानिक निकाय र पदाधिकारीहरुलाई लागू हुनेछ। यस्तै, प्रदेश…

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने, राजपत्रमा सूचना प्रकाशित

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने गरी गरिएको सर्वोच्च अदालत नियमावली संशोधन नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। सोमबार नेपाल राजपत्रमा प्रकाशित गरिए पछि अब आगामी मंसिर १५ गते देखि गोला प्रथा लागू हुने भएको हो। 'सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय बमोजिम सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली,२०७८  संवत् २०७८ मंसिर १५ गते देखि प्रारम्भ हुने गरी तोकेकोले सूचना प्रकाशन गरिएको छ,' सोमबार प्रकाशित नेपाल राजपत्रमा उल्लेख छ। यस अघि प्रधानन्यायाधीशले नै आफ्नो तजबिजको आधारमा मुद्दाको...