देउखुरी : लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त नियमावली पारित गरेको हो।राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि सरकारले नयाँ नियमावली ल्याएको बताए। उनले राज्यका निजामती कर्मचारीका लागि लागू हुने कानुन र नियम बनेकाले अब सरकारले नयाँ स्थानीय तहको कर्मचारी सेवा शुरु गर
सरकारले विज्ञापन बजारलाई पारदर्शी बनाउने गरी नियमावली स्विकृत गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली, २०८० स्विकृत गरेको हो।...
नेपाल धितोपत्र बोर्डले स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएमई) प्लेटफर्मको नियमावली स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाएको छ । बोर्डले “साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०८०” स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाएको हो । नियमावलीको अन्तिम मस्यौदा गत जेठ ४ मा बसेको सञ्चालक समितिको बोर्ड बैठकले स्वीकृत गरेको हो । सञ्चालक समितिबाट […]
बुटवल – प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो । नियमावली पारित भएसँगै अब यही नियमावलीका आधारमा प्रदेशसभाले आफ्ना गतिविधि अघि बढाउनेछ । यसअघि प्रदेश नं ५ नियमावली, २०७४ थियो । तर त्यो […]
सरोकारवालाले वन नियमावली तत्काल सुधार गर्न माग गरेका छन् । संविधान, संघीयता, सामुदायिक वन र महिला विरोधी व्यवस्था समावेश गरी नियमावली तय भएकाले सामुदायिक वनमा गम्भीर रूपमा प्रतिकूल प्रभाव पर्ने भन्दै सुधार गर्न माग गरिएको हो ।सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) लगायतका सरोकारवालाले वन नियमावली तत्काल सुधार नगरे विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । […]
इलाम नगरपालिकाका ५ वडाध्यक्षले आफ्नै नगरले गरेको शिक्षा नियमावली संशोधनमा असहमति जनाएका छन्। उनीहरूले कार्यपालिका बैठकमा छलफल नै नगरिएको प्रावधानमा निर्णय गरी नगरले राजपत्रमा नियमावली सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका हुन्।...
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशअनुसार नियमावली संशोधन गरेको छ ।
बिहीबार आयोगले नियमावली संशोधन गरेको हो ।
यससँगै माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी र महन्थ ठाकुर नेतृत्वको जसपा (लोकतान्त्रिक) दर्ताका लागि बाटो खुलेको छ ।
राजपत्रमा प्रकाशित भएको नियमावली यस्तो छः
सरकारले नियमावलीमा संशोधन गरेको छ। मन्त्रिपरिषदले नियमावली संशोधन गरेको हो। राष्ट्रिय चिकित्सा शिक्षा नियमावली (पहिलो संशोधन) राजपत्रमा प्रकाशित भएको छ।