रुपन्देहीको सैनामैना नगरपालिकामा कांग्रेसका शर्मा विजयी

रुपन्देहीको सैनामैना नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सैनामैनाको मेयरमा काँग्रेसका फणेन्द्रप्रसाद शर्मा विजयी भएका हुन्।...

सम्बन्धित सामग्री

आगो ताप्ने बहानामा बालिकामाथि दुर्व्यवहार गर्ने युवक प्रहरी फन्दामा

रुपन्देहीको सैनामैना नगरपालिका–६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

रुपन्देहीको सैनामैनामा शंकास्पद वस्तु फेला

सैनामैना नगरपालिका-११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

सैनामैनाको एक कपास उद्योगमा आगलागी

बुटवल । रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा आज (शुक्रबार) बिहान आगलागी भएको हो । आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ […]

रुपन्देहीको सैनामैनामा सञ्चालनमा आयो ‘थारु होमस्टे’

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका-२ स्थित उचिडिहवामा थारु होमस्टे सञ्चालनमा आएको छ। सोमवारबाट सञ्चालनमा आएको होमस्टेबाट थारु खानपिन, कला संस्कृति, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन र प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य लिइएको छ। होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माणका लागि  १० लाख अनुदान दिएको छ। त्यस्तै, कार्यक्रम सञ्चालन…

सैनामैनामा ३ वटा खुल्ला व्यायामशाला निर्माण हुने

दिपक न्यौपाने,बुटवल रुपन्देहीको सैनामैना नगरपालिका खेल मैत्री नगरपालिका रुपमा परिचित छ। खेलकुदमा विभिन्न कार्यक्रम आयोजनालाई प्राथमिकतामा राख्दै आएको सैनामैनाले खुल्ला ब्यायामशालाको अबधारणा पनि अगाडि सारेको छ। खुल्ला ठाँउमा जुन सुकै समय र उमेर समूहका लागि व्यायाम गर्न मिल्ने गरि खुल्ला व्यायामशाला निर्माण गरिने भएको छ । नगरपालिकाको वडा नम्बर २ को बोलबम पार्क, वडा नम्बर […]

जलमग्न रुपन्देही

वर्षात्का कारण जलमग्न भएको रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित सोरौली दक्षिण क्षेत्र ।

१५ करोड लगानीमा निर्माणाधीन कर्साघाटको पुल

रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कर्साघाटमा निर्माणाधीन पुल । रु १५ करोडको लागतमा निर्माण भइरहेको सो पुलले बुटवल उप–महानगरपालिका वडा नं १५ र सैनामैना नगरपालिकाको वडा

रुपन्देहीको सैनामैनामा एक युवाको शव फेला

रुपन्देहीको सैनामैना नगरपालिका –९ मा एक पुरुषको शव फेला परेको छ । सैनामैना–९ अन्तरगत पर्ने बनराह खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार अन्दाजी २५÷३० वर्षका ती युवाको विस्तृत विवरण खुल्न बाँकी रहेको  छ । पानीमा घोप्टो अवस्थामा भएका उनको शरिरमा कुनै घाउ–चोट नभेटिएको तथा घटनाको प्रकृति हेर्दा २÷४ दिन अघिकै हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक रिजालले &nb

रुपन्देहीको कोरोना अस्पतालमा एकजना संक्रमितले आत्महत्या गरे

रुपन्देहीको सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । स्वास्थ्यकर्मी दीपक पाण्डेले दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने …

रुपन्देहीको सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन

रुपन्देहीमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको छ ।सैनामैना नगरपालिका–१, वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । सरकारीस्तरमा बुटवल धागो कारखाना र भैरहवाको भिम अस्पतलमा कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।सैनामैनामा नयाँ अस्पताल सञ्चालन भएसँगै बुटवलमा बेड नपाएका बिरामीहरुको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।बिहीबार कोरोना विशेष अस्पताल शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा