दिपक न्यौपाने,बुटवल रुपन्देहीको सैनामैना नगरपालिका खेल मैत्री नगरपालिका रुपमा परिचित छ। खेलकुदमा विभिन्न कार्यक्रम आयोजनालाई प्राथमिकतामा राख्दै आएको सैनामैनाले खुल्ला ब्यायामशालाको अबधारणा पनि अगाडि सारेको छ। खुल्ला ठाँउमा जुन सुकै समय र उमेर समूहका लागि व्यायाम गर्न मिल्ने गरि खुल्ला व्यायामशाला निर्माण गरिने भएको छ । नगरपालिकाको वडा नम्बर २ को बोलबम पार्क, वडा नम्बर […]