जलमग्न रुपन्देही

वर्षात्का कारण जलमग्न भएको रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित सोरौली दक्षिण क्षेत्र ।

सम्बन्धित सामग्री

दाङको देउखुरी क्षेत्र जलमग्न, राजमार्ग र भित्री सडक अवरुद्ध (तस्वीरहरुसहित)

रुपन्देही । दाङको देउखुरीस्थित इलाका प्रहरी कार्यालय सिसहनियामा बाढी पसेको छ । स्थानीय दोलाई खोलाको बाढी पस्दा प्रहरी कार्यालय जलमग्न छ । इलाका प्रहरी कार्यालयमा बाढी पसेपछि प्रहरीसहित हातहतियार, सञ्चारसेटलगायत महत्वपूर्ण सामग्री अन्यत्र सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए । यसैगरी तीन दिनदेखिको लगातार परिरहेको वर्षाले दाङको देउखुरीका अधिकांश […]

अविरल वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध, निकास नहुँदा बुटबल बन्यो जलमग्न

काठमाडौं । बिहानैदेखि अविरल पानी पर्दा रुपन्देही क्षेत्रका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । आज मंगलबार बिहानैदेखि भएको वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध बनेको हो । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलका अनुसार बुटवल–पाल्पा सडकअन्तर्गत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध बनेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुण खोलामा पनि सडक अवरुद्ध भएको छ […]

नवलपरासी, रुपन्देही र नेपालगञ्जका विभिन्न ठाउँ डुबानमा

काठमाण्डाै - लगातारको झरीले देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । रुपन्देहीको भैरहवा, तिलोत्तमा, रुद्रपुरलगायतका ठाउँ डुबानमा परेको छ । रूपन्देहीको तिनाउ, रोहिणी, कञ्चन, कपिलवस्तुको बाणगङ्गा लगायतका नदी छेउछाउमा बाढी पसेको छ । यस्तै गएरातिदेखिको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको ज...