रुपन्देहीको सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन

रुपन्देहीमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको छ ।सैनामैना नगरपालिका–१, वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । सरकारीस्तरमा बुटवल धागो कारखाना र भैरहवाको भिम अस्पतलमा कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।सैनामैनामा नयाँ अस्पताल सञ्चालन भएसँगै बुटवलमा बेड नपाएका बिरामीहरुको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।बिहीबार कोरोना विशेष अस्पताल शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा

सम्बन्धित सामग्री

मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पताल बनाउने गृहकार्य शुरू

२ नम्बर प्रदेश सरकारले जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरेको छ । सरकारले भवनमा २० आईसीयूसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाएको छ । प्राविधिक प्रक्रिया अगाडि बढाइएको र सम्पूर्ण प्रक्रिया पूर्ण गरी २० दिनभित्र कोरोना अस्पताल सञ्चालन गर्ने गरी कार्य भइरहेको छ । इन्जिनीयर भगवान झाका अनुसार प्राविधिक प्रक्रियाअन्तर्गत प्रशासनसँग समन्वय गरी भवनको मुचुल्का उठाउने कार्यसम्पन्न भइसकेको छ भने अब व्यवस्थापनको कार्यलाई तीव्रत...

Lokaantar

प्रदेश १ मा थप ९६ शैयाको अस्पताल सञ्चालनमा आयो

विराटनगर : प्रदेश १ सरकारले विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा थप ९६ शैयाको अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै गम्भीर भएर अस्पताल भर्ना हुने संक्रमितको सहज उपचारका लागि विशिष्टिकृत सेवासहितको कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।सञ्चालनमा आएको अस्पतालमा २१ वटा भेन्टिलेटरसहितको आइसियू र ८३ वटा अक्सिजनसहितको छ।प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा निर्माण गरी सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा तीन वटा ब्लक छ

थाहा खबर

प्रदेश सरकारले आजबाट कोराना अस्पतालको थप सेवा बिस्तार गर्दै

प्रदेश १ सरकारले शुक्रबारबाट विराटनगरमा थप १ सय ४ बेडको कोराना अस्पताल संचालनको तयारी गर्ने भएको छ ।प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै गम्भीर भएर अस्पताल भर्ना हुने संक्रमितको सहज उपचारका लागि  विशिष्टिकृत सेवासहितको कोराना अस्पताल संचालन गर्न लागेको हो ।विराटनगरको कोभिड १९ उपचार केन्द्रको दोश्रो ब्लकमा  रहेको नागरिक केयर सेन्टरमा आवश्यक जनशक्तिको व्यवस्थापन सहित संक्रमितको उपचार शुरु गर्न लागिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केयर सेन्टरको अवलोकनपछि अस्प

Ratopati

पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयलाई बनाइयो 'कोभिड अस्पताल'

रूपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरिएको छ।

सेतोपाटी

पाल्पामा कोरोना ग्राफ उकालो लाग्दै, बालबालिकादेखि वृद्धसम्म संक्रमित

पाल्पा : जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएको छ।मंगलबार एकैदिन ४१ जना कोरोना संक्रमित थपिएका छन्। कुल ७८ जनाको परीक्षण भएकोमा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यसअघि सोमबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ३१ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढी गाउँपालिकामा २, रम्भामा १, बगनासकालीमा २, तिनाउमा १, रिब्दीकोटमा २, निस्दी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पा

थाहा खबर

आइसियु र भेन्टिलेटर पाउनै मुस्किल, शय्या अभावमा फर्काइँदै संक्रमित

जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसियु र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसियु र भेन्टिलेटर पाउने अवस्था छैन, निकै मुश्किल छ।

संक्रमितले भरियो कर्णाली प्रदेश कोभिड अस्पताल, अक्सिजन अभाव

१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ । २५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या […]

अनलाइनखबर

कर्णालीमा ‘मोबाइल अस्पताल’ सञ्चालन गरिने

सुर्खेत-कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णाली राजमार्ग र छिञ्चु जाजरकोट डोल्पा सडकमा मोवाइल अस्पताल सञ्चालन गर्ने योजना ल्याएको छ ।निर्देशनालयले कर्णाली राजमार्ग र छिञ्चु–जाजरकोट डोल्पा सडकमा मोवाइल अस्पताल सञ्चालन गर्न लागेको हो । एउटा गाडीमा एक्सरे, ल्याब, औषधीसहित एकजना मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मीको टोली हुनेछ जुन राजमार्गमा निरन्तर ओहोर दोहोर गरिरहनेछ । यसैलाई मोवाइल अस्पताल भनिएको […]

कारोबार दैनिक

चितवनको कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालनमा

२ माघ, चितवन । चितवनको कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएको छ । अस्पतालको शुक्रबार नगर प्रमुख खुमनारायण श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । वडा नं. ६ खोले सिमलमा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले अस्पतालको सेवा सुचारु भएसँगै साधारण […]

अनलाइनखबर

बेलायतमा २४ घण्टामा ५४ हजार बढी संक्रमित, ५६३ को मृत्यु

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप  ५४ हजार ९४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्ला दश दिनयता नयाँ संक्रमितको संख्या दैनिक ५० हजारभन्दा बढी रहँदै आएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख ७२ हजार ३४९ पुगेको छ ।यसैगरी २४ घन्टाभित्र थप ५६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सामान्यतया वीकेंडको समयमा सार्वजनिक गरिने तथ्याङ्क अन्य दिनको तुलनामा कम हुने भएपनि आज सार्वजनिक तथ्याङ्क आइत

Ratopati